पुनः कोभिड भएका कर्मचारीलाई अव १४ दिन बिदा

काठमाडौं, माघ ६। कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन पुनः कोभिड बिदा पाउने भएका छन्। गत चैतमा मन्त्रिपरिषद्ले पारित गरेको कोभिड बिदासम्बन्धी व्यवस्था अहिले पनि यथावत् रहेकाले यसअघि कोभिड भएका र अहिले पुनः कोभिड भएका कर्मचारीले १४ दिन कोभिड बिदा पाउने भएका हुन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले गत चैतमा […]

सम्बन्धित सामग्री

राखी सावन्तका श्रीमान् आदिललाई १४ दिन हिरासतमा राखिने

एजेन्सी । भारतीय अभिनेत्री एवं मोडल राखी सावन्तका पति आदिल खान दुर्रानीलाई १४ दिन हिरासतमा राखिने भएको छ । राखीले ठगीको आरोप लगाउँदै सोमबार दिएको उजुरीको आधारमा मंगलबार पक्राउ परेका आदिललाई अन्धेरी कोर्टले न्यायिक हिरासतमा पठाएको हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनलाई १४ दिन हिरासतमा राखिनेछ । सोमबार राति राखीले आदिलविरुद्ध विवाहबाह्य सम्बन्ध (एक्स्ट्रा […]

कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन बिदा

कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन पुनः कोभिड बिदा पाउने भएका छन् । गत चैतमा मन्त्रिपरिषद्ले पारित गरेको कोभिड बिदासम्बन्धी व्यवस्था अहिले पनि यथावत् रहेकाले यसअघि कोभिड भएका र अहिले पुनः कोभिड भएका कर्मचारीले १४ दिन कोभिड बिदा पाउने भएका हुन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले गत चैतमा सरकारले गरेको निर्णय अहिले पनि यथावत् रहेकाले कर्मचारीलाई पुनः कोभिड भएमा बिदा पाउने बताए । उनले भने, “कोरोना लागेको बिरामी कार्यालयमा आएर काम गर्ने हो भने अरूलाई

हत्या आरोपमा भारतका गृहराज्यमन्त्रीका छोरालाई १४ दिन कैद सजाय

एजेन्सी, २४ असोज। भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रलाई अदालतले १४ दिन कैद सजाय तोकेको छ।  उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो । उनलाई हत्याको आरोपमा आज अदालतले १४ दिन कैद सजाय तोकेको हो। उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको हत्या घटनामा संलग्नताको आरोपमा उनलाई १४ दिन कैद सजाय तोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् […]

आर्यन खान अझै १४ दिन हिरासतमै रहने

शाहरुख खानका छोरा आर्यन खानलाई अझै १४ दिन न्यायिक हिरासतमा राखिने भएको छ। ‘मेट्रोपोलियन म्याजिस्ट्रेट कोट’ ले ड्रग्स मुद्दामा पक्राउ परेका आर्यन र अन्य ७ जनालाई अनुसन्धानको लागि अझै १४ दिन हिरासतमा राख्ने निर्णय गरेको हो। आर्यन खानका वकिलले उनकाे रिहाइको लागि निवेदन दिएका छन्। लागूऔषध मुद्दामा पक्राउ परेका उनलाई आइतबार समुन्द्री किनारमा क्रुज शीपमा […]

शिल्पाका पति राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति

१२ साउन, काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्ठीका पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो । उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ । […]

शिल्पाका पति राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न आदेश

एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिध हिराशतमा राख्न आदेश दिएको छ। २२ जुलाईमा पोर्नोग्राफिक फिल्म बनाएको आरोपमा उनी पक्राउ परेका थिए। उनीसँग पक्राउ परेका अर्का एक व्यक्तिलाई पनि १४ दिन हिरासतमा पठाइएको छ। प्रहरीले राज कुन्द्रालाई पक्राउ गर्दा आफूसँग पर्याप्त सबुत रहेको बताएको छ।

म्याग्दीका शैक्षिक संस्था १४ दिन बन्द

म्याग्दी : कोरोना भाइरस संक्रमण बढेपछि म्याग्दीका सम्पूर्ण शैक्षिक संस्था १४ दिन बन्द हुने भएको छ। समुदाय स्तरमा संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमवार साँझ बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आकस्मिक वैठकले बैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।म्याग्दीका प्रमुख जिल्ल अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोना रोगथामका लागि हाललाई विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। विद्यार्थी र शिक्षकलाई

हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिए । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ ।

१४ दिन क्वारेन्टिनमा नबसे कुम्भमेलाबाट फर्किएकालाई कारबाही हुने

काठमाडौं। कोरोना संक्रमणको बढ्दोदरलाई ख्याल गर्दै दिल्ली सरकारले कुम्भ मेलामा सहभागी भएका सबै श्रद्धालुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरेको छ। आदेशअनुुसार ४ देखि १७ अप्रिलमा कुम्भमेलामा गएका मानिसहरुलाई २४ घन्टाभित्र दिल्ली सरकारको वेबसाइटमा आफ्नो नाम, ठेगाना, फोननम्बर तथा आएको र गएको मिति अपलोड गर्न समेत निर्देशन दिइएको छ। हरिद्वार जानेमध्ये १७०० भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।

विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध

एजेन्सी । विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ ।  कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका लागि थप दुई हप्ता प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् । यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिवन्धलाई थप दुई हप्ता निरन्तरता दिने निर्णय भएको मन्त्री एयरलाङ्गा हार्तार्तोले जानकारी दिए । सरकारले प्रतिवन्धात्मक व्यवस्थाहरुलाई अहिले थप कडाइका साथ लागुगर्न लागेको पनि उनले बताए ।राष्ट्रपति जोको विडोडोले पनि विदेशी ना