कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन बिदा

कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन पुनः कोभिड बिदा पाउने भएका छन् । गत चैतमा मन्त्रिपरिषद्ले पारित गरेको कोभिड बिदासम्बन्धी व्यवस्था अहिले पनि यथावत् रहेकाले यसअघि कोभिड भएका र अहिले पुनः कोभिड भएका कर्मचारीले १४ दिन कोभिड बिदा पाउने भएका हुन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले गत चैतमा सरकारले गरेको निर्णय अहिले पनि यथावत् रहेकाले कर्मचारीलाई पुनः कोभिड भएमा बिदा पाउने बताए । उनले भने, “कोरोना लागेको बिरामी कार्यालयमा आएर काम गर्ने हो भने अरूलाई

सम्बन्धित सामग्री

पुनः कोभिड भएका कर्मचारीलाई अव १४ दिन बिदा

काठमाडौं, माघ ६। कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन पुनः कोभिड बिदा पाउने भएका छन्। गत चैतमा मन्त्रिपरिषद्ले पारित गरेको कोभिड बिदासम्बन्धी व्यवस्था अहिले पनि यथावत् रहेकाले यसअघि कोभिड भएका र अहिले पुनः कोभिड भएका कर्मचारीले १४ दिन कोभिड बिदा पाउने भएका हुन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले गत चैतमा […]

कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन बिदा

कर्मचारीलाई  पुनः  कोरोना  पुष्टि  भए  १४  दिन  पुनः  कोभिड  बिदा  पाउने  भएका  छन्  ।  गत  चैतमा  मन्त्रिपरिषद्ले पारित गरेको कोभिड बिदासम्बन्धी व्यवस्था अहिले पनि यथावत्  रहेकाले  यसअघि  कोभिड  भएका  र  अहिले  पुनः  कोभिड  भएका कर्मचारीले १४ दिन कोभिड बिदा पाउने भएका हुन् । सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयका  प्रवक्ता  वसन्त  अधिकार...

नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

घर फर्केकाहरुमा पुनः संक्रमण

कोरोना संक्रमित भई १४ दिन क्वारेन्टिनमा बसेर घर फर्केकाहरुमा पुनः संक्रमण देखिएको छ। बैतडीको सुर्नया गाउँपालिका–७ का दुई जनामा पुनः कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

क्वारेन्टाइन अवधि १४ दिन, पिसिआर रिपोर्ट १८ दिनमा

भारतबाट स्वदेश फर्किएका कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका दुई महिलासहित १३ जनामा कोरोना पुष्टि भएको छ ।

बैतडीमा एकै दिन २१ जनामा कोरोना पुष्टि ! परीक्षण नतिजा नआउँदै घर गएका थिए

बैतडीको शिवनाथ गाउँपालिकामा एकै दिन २१ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेहरू १४ दिन क्वारेन्टाइन बसेर घर गइसकेका छन् ।

होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि विनालक्षण कोरोना पुष्टि

सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । कोरोना संक्रमण भए १४