एमाले ओली पक्षले सोध्यो देउवालाई मत हाल्ने २२ जनालाई स्पष्टीकरण (पत्रसहित)

काठमाडौँ– नेकपा एमाले ओली पक्षले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ। देउवालाई प्रधानमन्त्रीमा मतदान गर्ने नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना सांसदहरुलाई एमालेले स्पष्टीकरण सोधेको हो। सोमबारको बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण साेध्ने […]

सम्बन्धित सामग्री

एमाले उम्मेदवार भगवती चौधरीसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ ।  इटहरी उपमहानगरपालिका-१४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो ।निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने

आयोगले माग्यो एमाले बझाङका उम्मेदवार ऐन महरसँग स्पष्टीकरण

निर्वाचन आयोगले एमाले बझाङका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महरलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले महरलाई स्पष्टीकरण सोधेको हो। जिल्लास्तरीय खुल्ला प्रतियोगिताको विजेतालाई पुरस्कारस्वरुप ४१ हजार रुपैयाँ प्रदान...

देउवालाई मत दिने २२ सांसदलाई एमाले ओली पक्षले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, साउन ६ । नेकपा एमाले ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । एमाले बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई […]

अष्टलक्ष्मी शाक्यसहित  एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

वाग्मती । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए। बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो । प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र […]

एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले  स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ट रुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४  प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो ।  प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बत

यी हुन् स्पष्टीकरण सोधिएका एमाले नेता र सांसद

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउन भूमिका खेलेको ११ जनालाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएका नेता र सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल र भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री,कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी,कलिला खातुन र निरा जैरु रहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

एमाले बागमती प्रदेश कमिटीले १४ जना सांसदलाई सोध्यो स्पष्टीकरण

हेटौडा। नेकपा एमाले बागमती प्रदेश कमिटीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै १४ जना सांसदसँग स्पष्टीकरण माग गरेको छ। आज बसेको प्रदेशको संसदीय बोर्डका बैठकले अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल लगायतसँग स्पष्टीकरण मागेको हो। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।

कालिकोट एमाले विवादमा : अध्यक्ष शाहीसँग स्पष्टीकरण माग

कालिकोट : नेकपा एमाले कालिकोटको पदाधिकारी बैठकले जिल्ला कमिटी अध्यक्ष नगिन्द्र शाही (नेशनल) सँग लिखित स्पष्टीकरण मागेको छ। पार्टीमा लामो योगदान दिएर निर्वाचित जनप्रतिनिधिसहित जिम्मेवार नेताहरुलाई विधानविपरीत स्वेच्छाचारी ढंगले स्पष्टीकरण सोधेको भन्दै बैठकले पार्टी अध्यक्षसँगै स्पष्टीकरण माग्ने निर्णय गरेको हो।उपाध्यक्ष रमेशकुमार शाहीको अध्यक्षतामा बसेको बैठकले पार्टी विधानको अध्याय ७ को धारा ४४ अनुसार प्रत्येक सदस्यले कमिटीको र अल्पमतले बहुमतको मातहतमा रहनुपर्ने प्रावधानविपरीत अध्यक्ष शाही