आयोगले माग्यो एमाले बझाङका उम्मेदवार ऐन महरसँग स्पष्टीकरण

निर्वाचन आयोगले एमाले बझाङका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महरलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले महरलाई स्पष्टीकरण सोधेको हो। जिल्लास्तरीय खुल्ला प्रतियोगिताको विजेतालाई पुरस्कारस्वरुप ४१ हजार रुपैयाँ प्रदान...

सम्बन्धित सामग्री

महोत्तरी-१ का एमाले उम्मेदवार लक्ष्मी महतोलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लक्ष्मी महतोलाई स्पष्टीकरण सोधेको छ। महोत्तरी गौशालास्थित रेडियो जुनतारामा दिएको अन्तर्वार्ताका बोलेको अभिव्यक्तिका कारण उनलाई स्पष्टीकरण सोधिएको हो। महतोलाई पत्र प्राप्त...

योगेश भट्टराई र बिना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले ताप्लेजुङमा प्रतिनिधिसभा उम्मेदवार रहेका एमाले नेता योगेश भट्टराईलाई स्पष्टीकरण सोधेको छ । यस्तै कञ्चनपुर १ मा उम्मेदवार रहेकी बिना मगरलाई पनि आयोगले स्पष्टीकरण गरेको छ । आयोगका अनुसार भट्टराई र बिनालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो । दुबै उम्मेदवारलाई सोधिएको स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार तथा घरद

निर्वाचन आयोगले एमाले सचिव योगेश भट्टराईलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा एमालेका सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

नेकपा एमाले उम्मेदवार जुली महतोलाई निर्वाचन आयाेगले सोध्यो स्पष्टीकरण

काठमाण्डौ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहनुभएका जुली कुमारी महतो (महासेठ) लाई स्पष्टीकरण सोधेको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको फोटो आयोगमा प्राप्त भएको हुँदा आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ड) मा ‘उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका...

एमाले उम्मेदवार जुली महतोलाई स्पष्टीकरण

निर्वाचन आयोगले धनुषा-३ का उम्मेदवार जुलीकुमारी महतो (महासेठ) लाई स्पष्टीकरण सोधेको छ। नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी महतोले तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको फोटो...

एमाले उम्मेदवार भगवती चौधरीसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ ।  इटहरी उपमहानगरपालिका-१४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो ।निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने

एमालेका वीरगञ्ज मेयर उम्मेदवार विजय सरावगीलाई आयोगको स्पष्टीकरण

२९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरागवीलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको छ । जनता समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीलाई जवाफ माग गरेको हो । सरागवीले वैशाख २६ गते राति १२ः३० बजे […]