काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी २० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल सवा १ बजे खेल सुरु हुनेछ।
जारी प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र १ हार ब्यहोर्दै ६ अंक जोडेर शीर्षस्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो…