केपी ओलीलाई रुपान्तरण गर्न सकिएन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताएका छन् । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् । ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका होे’, प्रचण्डले भने, ‘तर त्यो सकिएन ।’ उनले जनताको बल र सहि विचारको आलोकमा माओवादी प

सम्बन्धित सामग्री

‘तेस्रो पार्टीले सत्ता चलाएर रुपान्तरण हुँदैन’

काठमाडौं – राजनीतिक दृष्टिकोणबाट गठबन्धन सरकारको वार्षिक समीक्षा भइरहेका बेला हामीले संविधानविद् डा. विपिन अधिकारीलाई सोध्यौं- संविधानविदको चश्माबाट हेर्दा प्रचण्ड सरकारको वर्ष दिन कस्तो देखिन्छ ? संविधानविद् अधिकारीको विश्लेषणमा अहिलेको सरकारले संघीयता र समावेशितालाई व्यवहारमा लागु गर्न सकेन। अधिकारी भन्छन्, ‘हामीले संविधानलाई बुझ्ने र त्यसलाई मान्ने नेतृत्व पाएनौँ। प्रधानमन्त्री अलिकति स्पष्ट भइदिएको भए केही राम्रो […]

सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–१६ को घसिटा गाउँमा शुक्रबार आयोजित पार्टीको विशेष रुपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि …

माओवादी अभियान : अध्यक्ष प्रचण्ड सुलिकोट–८ मा सहभागी हुने

काठमाडौं, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि नेताहरुको जिम्मेवारी तोकेको छ। पोखरामा यहीँ भदौ २ गते बसेको प्रदेश समितिको सातौँ पूर्ण बैठकले अभियानको कार्ययोजना तथा जिम्मेवारी निश्चित गरेको हो। आगामी भदौ १६ गतेदेखि माओवादीले सञ्चालन गर्ने तीन महिने अभियानका लागि […]

प्रचण्ड खलनायकमा रुपान्तरण भए : सीपी गजुरेल

२५ असोज,बुटवल । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नायकबाट खलनायकमा रुपान्तरण भएको आरोप लगाएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले माओवादीले गरेको सशस्त्र युद्धसम्म नायक रहेका प्रचण्ड संसदीय राजनीतिमा आएसंगै नायकबाट खलनायकमा रुपान्तरण हुंदै गएको आरोप लगाएका हुन् […]

हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकै राम्रो समाज र राज्य बनाउने चाहाना राखेपनि दिनदिनैको कामकारवाही भनाइसँग तालमेल नहुने गरेको बताएका छन् ।  शुक्रबार २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कही न कहि हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू रहेकाले समाज रुपान्तरण र क्रान्तिकारी बाटोमा जानुको साटो दिग्भ्रम र विचलनतिर गइरहेको र त्यो क्रम बढ्दो रहेको बताए । ‘कहीँ न कहीँ हाम्रो सिस्टमभित्र थुप्रै खोट

ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल भएनः प्रचण्ड

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका छन्। इतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन्।

नयाँ समाज निर्माणका लागि पार्टीलाई रुपान्तरण गर्नैपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजको विकास र न्यायको निम्ति पार्टी र आफू स्वयंलाई रुपान्तरण गर्नुपर्ने बताएका छन्। सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विकास...

ओलीले आत्मालोचना गरे एकता : प्रचण्ड–माधव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आह्वान गरेको छ ।बुधबार बसेको स्थायी कमिटी बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनै पनि कारणले फुटवादी गुटमा लागेका सबै नेता कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गर्ने निर्णय गरेको हो । बैठकले आत्मालोचना सहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्ष […]