प्रचण्डप्रति माओवादी नेता न्यौपानेको कटाक्षः ‘लुम्बिनीबाट सुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’

काठमाडौं, १ पुस । नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गर्दै पार्टी रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन भएको टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जालमा नेता न्यौपानले लुम्बिनी विकास कोषमा विवादास्पद छविका ल्हारक्याल लामालाई अध्यक्ष बनाएर रुपान्तरण अभियान सुरु भएको र गोकर्ण रिसोर्टमा गएर […]

सम्बन्धित सामग्री

समापनका बेला सुस्तायो माओवादीको रुपान्तरण अभियान

४ पुस, काठमाडौं । भव्य उत्साहका साथ सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको रुपान्तरण अभियान समापनको सम्मुखमा पुग्दा सुस्त देखिएको छ । सुरुमा तीन महिनाका लागि घोषणा गरिएको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बीचमा दशैं, तिहार, छठलगायत चाडपर्वहरू परेको भन्दै माओवादी केन्द्रले एक महिना थप गरेको थियो । समय थप गरे पनि पार्टी पंक्तिमा […]

माओवादी रुपान्तरण अभियान एक महिना थपिने, पुस १५ गते शक्ति प्रदर्शन

काठमाडौँ – माओवादी केन्द्रले पार्टी सुदृढिकरणका लागि थालेको रुपान्तरण अभियान एक महिनाका लागि थप गर्ने भएको छ। माओवादीले भदौ १६ गतेदेखि तीन महिनाका लागि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर १६ गतेसम्म रहेको कार्यक्रम एक महिना थपेर पुस मध्यसम्म पुर्याइने भएको हो। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीहरुको […]

माओवादी घटक दलबीचको एकता आवश्यक: प्रधानमन्त्री

रुकुम- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक रहेको बताए । केही […]

माओवादी रुपान्तरण अभियान : निःशुल्क स्वास्थ्य चेकजाँच

नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेमा विभिन्न संगठनात्मक कार्यक्रम गरिनुका साथै माओवादीले विभिन्न सामाजिक कार्यहरु पनि सँगसँगै सञ्चालनमा ल्याएको छ ।

माओवादी अभियानमा श्रमदान, सरसफाइ र शहीद परिवारलाई सम्मान

१७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरुले श्रमदान, शहीद परिवारलाई सम्मान र सार्वजनिक स्थल सरसफाइ गरेर विशेष रुपान्तरण अभियान सुरु गरेका छन् । शनिबार माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडाबाट उदघाटन गरेपछि देशैभर एकसाथ सुरु भएको ‘जनतासँग माओवादी : विषेश रुपान्तरण अभियान’तीन महिनासम्म चल्ने छ । पार्टीको केन्द्रीय अध्यक्षदेखि […]

भोलिदेखि माओवादीको विशेष रुपान्तरण अभियान

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबार(भोलि)देखि शुरु गर्ने भएको छ । माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिबार एकैसाथ शुरु गर्ने भएको हो । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद […]

‘घर घरमा माओवादी, जनजनमा माओवादी’ अभियान सुरु हुने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि नेताहरुको जिम्मेवारी तोकेको छ।...

गण्डकीमा माओवादीले गर्‍यो जिल्ला इञ्चार्जहरु हेरफेर

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला इञ्चार्जहरु हेरफेर गरेको छ।...

‘माओवादी जनताको साथमा’ अभियान सञ्चालन हुँदै

सिन्धुली – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तीन महिनासम्म ‘माओवादी जनताको साथमा’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले तीन महिनासम्म जिल्लामा अभियान सञ्चालन गर्ने बताए । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले भने, “तीन महिनासम्म जनतासँग सहकार्य गर्ने कार्यक्रम अगाडि […]