पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका छन्। इतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन्।