काठमाडौं – राजनीतिक दृष्टिकोणबाट गठबन्धन सरकारको वार्षिक समीक्षा भइरहेका बेला हामीले संविधानविद् डा. विपिन अधिकारीलाई सोध्यौं- संविधानविदको चश्माबाट हेर्दा प्रचण्ड सरकारको वर्ष दिन कस्तो देखिन्छ ? संविधानविद् अधिकारीको विश्लेषणमा अहिलेको सरकारले संघीयता र समावेशितालाई व्यवहारमा लागु गर्न सकेन। अधिकारी भन्छन्, ‘हामीले संविधानलाई बुझ्ने र त्यसलाई मान्ने नेतृत्व पाएनौँ। प्रधानमन्त्री अलिकति स्पष्ट भइदिएको भए केही राम्रो […]