ओलीले आत्मालोचना गरे एकता : प्रचण्ड–माधव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आह्वान गरेको छ ।बुधबार बसेको स्थायी कमिटी बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनै पनि कारणले फुटवादी गुटमा लागेका सबै नेता कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आह्वान गर्ने निर्णय गरेको हो । बैठकले आत्मालोचना सहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्ष […]

सम्बन्धित सामग्री

प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक

२३ फागुन, काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न प्रचण्ड–माधव समूहले स्थायी कमिटीको बैठक बोलाएको छ । कानून व्यवसायीहरुसँग परामर्श गरेको प्रचण्ड–माधव समूहका नेताहरुले फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको जस्तो देखिएको बताएका छन् । तर यसबारे आधिकारिक धारणा तय गर्न भोलि स्थायी कमिटीको बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]

प्रदेश १ का १३ जिल्लामा प्रचण्ड-माधव समूहको नेतृत्व टुंगियो

नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का १३ जिल्लामा नेतृत्व टुंगो लगाएको छ। प्रचण्ड माधव समूहले मोरङ बाहेक प्रदेश १ का सबै जिल्लामा नेतृत्व टुंगो लगाएको हो।...

आमहडताल सफल भयो : प्रचण्ड-माधव समूह

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले बिहीबार आह्वान गरेको आमहडताल सफल भएको दाबी गरेको छ

धनगढीमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन [फोटो फिचर]

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनगढीमा प्रचण्ड-माधव नेपाल समूहले‍ विरोधसभा आयोजना गरेको छ

आज पनि माइतीघरमा प्रचण्ड-माधव समूहको धर्ना

१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ । धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, […]

प्रचण्ड-माधव समूहद्वारा काठमाडौंमा मसाल जुलुस प्रदर्शन

८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा बिहीबार साँझ मसाल जुलुस निकालेको छ । प्रचण्ड-माधव समूह निकट युवाहरुले बानेश्वर क्षेत्रमा साँझ मसाल जुलुस निकालेका हुन् । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले विजुली बजार पुल नजिकबाट मसाल जुलुल निकालेका थिए । सो क्रममा प्रहरीले युवाहरुले हातमा बोकेको मसाल खोसेर निभाउने […]

प्रचण्ड-माधव समूहद्वारा प्रधानमन्त्रीलाई विरोध पत्र

२४ पुस, वीरगञ्ज । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको छ । प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयहरुमा पुगेर प्रमुख जिल्ला अधिकारी आसमान तामाङमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका हुन् । वीरगञ्जको घण्टाघरमा जम्मा भएर नेकपाका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र […]

कर्णालीका पर्यटनमन्त्री प्रचण्ड-माधव पक्षमा

काठमाडौं । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रचण्ड माधव पक्षले नेतृत्व गरेको नेकपामै रहेको प्रस्ट पारेका छन् ।  मन्त्री बुढाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशको एक जिम्मेवार प्रदेश सभा सदस्यको हैसियतले सो प्रदेशको सरकारलाई स्थिरता प्रदान गर्न आफु प्रचण्ड माधव पक्षको नेकपामा रहेको जानकारी दिएका छन् । ‘जनताको अपार मायाले निर्वाचित कर्णली प्रदेश सभाको एक जिम्मेवार सदस्यका रुपमा कर्णली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नुपनि त्यतिक