नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकै राम्रो समाज र राज्य बनाउने चाहाना राखेपनि दिनदिनैको कामकारवाही भनाइसँग तालमेल नहुने गरेको बताएका छन् । शुक्रबार २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कही न कहि हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू रहेकाले समाज रुपान्तरण र क्रान्तिकारी बाटोमा जानुको साटो दिग्भ्रम र विचलनतिर गइरहेको र त्यो क्रम बढ्दो रहेको बताए । ‘कहीँ न कहीँ हाम्रो सिस्टमभित्र थुप्रै खोट