पाकिस्तानको राजनीति अझै अनिश्चित

जेल भित्र रहेको पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान तथा उनको दल तारेक इन्साफ पार्टी निकट स्वतन्त्र उम्मेदवारले सर्वाधिक सिट जितेपछि पाकिस्तानको राजनीति एक पटक तरङ्गित भएको छ। यसले अबको सरकार कस्तो बन्ने कुरामा समेत अन्योल बनेको छ। मंगलबारदेखि समीकरणको बाटो खुलेको छ। तर सबै कुरा निश्चित भइसकेको छैन। इन्टरनेटमा अवरोध र चुनावी मार्च पाससमेत गर्न […]

सम्बन्धित सामग्री

नेताहरुले देखाउन सक्लान् भूल सुधार्ने बिपी चरित्र?

मुलुकको राजनीति अनिश्चित दोसाँधमा छ। भ्रष्टहरुको शासन छ। प्रतिपक्षमा भ्रष्टहरु छन्। अर्को पक्षलाई भ्रष्ट देखाएर आफू चोखो देखिने हिजोको विकल्प समेत आज समाप्त भएको छ। सुनकाण्ड, बालुवाटार काण्ड, भुटानी शरणार्थी काण्डको पारदर्शी र निष्पक्ष छानबिन विगत १७ वर्षमा पालैपालो सत्ताको नेतृत्व गरेको नेता र पार्टीको दिन फर्कने सम्भावना नै छैन। छानबिनले दोषी ठहर गरेमा म […]

अर्थतन्त्र उकास्ने अवसर र उपाय

प्रतिनिधिसभाको चुनावपछि पनि नेपालको राजनीति अनपेक्षित ढंगले अनिश्चित र अस्थिर रह्यो । तेस्रो ठूलो पार्टीले नेतृत्व गर्ने गरी यसबीचमै दुई फरक सत्ता गठबन्धन बने । सत्ता समीकरणमा एमालेको प्रवेशसँगै चुनावी गठबन्धन भत्किए पनि राष्ट्रपति चुनावसम्म आइपुग्दा पुरानै गठबन्धन सत्तामा फर्केको छ । यस्ता घटनाक्रमले नेपालको राजनीति थप अनिश्चित र अनपेक्षित हुने अशुभ संकेत गरेको छ ।

द्रुतमार्गको अनिश्चित बाटो

नेपालमा विकास निर्माणको काममा जति धेरै राजनीति हुन्छ, त्यति नै धेरै कमिसनको खेल पनि हुन्छ । सोझासाझा नागरिकलाई उठाएर आयोजनाविरुद्ध आन्दोलन गर्न लगाएर बीचमा बसेर कमिसन खाने गिरोहहरू राजनीतिक संरक्षण प्राप्त तथा राजनीतिक दलका कार्यकर्ता नै छन् । नागरिकलाई आन्दोलन गर्न लगाएर उनीहरूको भावनामाथि खेलबाड गर्ने तर विकासको काममा भाँजो हाल्ने काम मुलुकभर नै भइरहेको […]

किन खुसी छन् नेपाली?

ओरालोलाग्दो अर्थतन्त्र, अस्थिर राजनीति, अनिश्चित भविष्य, अन्यौलग्रस्त समाज । यस्तो अवस्थामा पनि नेपाल दक्षिण एसीयाकै खुसी देशको लिष्टमा पहिलोस्थानमा उक्लेकोमा धेरैले आश्चर्य मानेका छन्।

अनिश्चित एमसिसीको चेपमा नेपाली राजनीति र न्यायपालिका

संवैधानिक पदमा आसिन व्यक्तिलाई पदमुक्त गर्ने एउटा स्वीकार्य र प्रमाणजन्य आधारको व्यवस्था प्रायः सबै प्रजातान्त्रिक पद्धति र मुलुकहरुमा गरिएको हुन्छ। पदीय मर्यादाअनुरुप आचरण नगरेमा त्यस्ता व्यक्तिलाई उच्चतम जनप्रतिनिधि संस्थाले अन्ततः महाअभियोग प्रस्तावद्वारा हटाउन सक्ने व्यवस्थाको मर्म के हो भने त्यस्तो जिम्मेवारी पाएका व्यक्तिहरु (सांसद) पनि उच्च नैतिक चरित्रसँगै मर्यादित र जवाफदेही तरिकाले काम गर्ने छन्, […]

एमसीसीले तताएको ३० घण्टा : गठबन्धनको आयुको फैसला बिहीबार !

बितेको झण्डै ३० घण्टा एमसीसीका कारण नेपालको राजनीति तरंगित बन्न पुग्यो । एमसीसीमै अल्झेर सत्ता गठबन्धन टुट्ने कि रहिरहने भन्ने नै अनिश्चित बन्न पुग्यो । बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने अडानबाट प्रधानमन्त्री शेरबहादुर देउवा ‘ब्याक’ नभएको भए सरकारबाट माओवादी केन्द्र बुधबार नै बाहिरिने थियो । देउवाको लचकताका कारण विहीबार ३ बजेसम्मका लागि सत्ता गठबन्धनको आयु लम्बिएको छ ।   संसदमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री देउवाको मंगलबारदेखिको कसरत र सहमतिविना एमसीस

राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद अनिश्चित

हेटौंडा : पछिल्लो समयको राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद बैठक अनिश्चित बनेको छ।केन्द्रमा एमाले नेतृत्वको सरकार ढलेर नयाँ सरकार आएसँगै बागमती प्रदेशमा पनि सरकार ढाल्ने र सरकारको आयु बढाउनेहरुको छुट्टाछुट्टै कसरत चलेको छ। जसले गर्दा बजेट पास गरेर स्थगित भएको संसद बैठक अनिश्चित बनेको हो।प्रतिपक्ष दल वर्तमान सरकार ढाल्नलाई आवश्यक तयारी गर्न व्यस्त छ भने सत्तापक्ष आफ्नो आयुलाई लम्ब्याउने योजनामा छ। असारको २८ गते प्रदेश सरकारको चालु आव ०७८/७९ को बजेट पारित गरेर स्थगित भएको संसद वर्तमान राजनीति

महामारीको सङ्कटमा अनिश्चितता

एमाले र जसपाभित्र विकसित मतभिन्नताले नेपालकाे राजनीति थप पेचिलो र अनिश्चित भएको छ

ओलीको उतारचढावपूर्ण राजनीति - Naya Patrika

अनिश्चित भविष्य, दृढ संकल्प अहिले केपी ओली राज्यसत्ता र पार्टीसत्ता दुवैतिर शक्तिशाली र सर्वमान्य नेता बनेका छन् । यिनले राजनीतिक जीवन सुरु गर्दाका बखत देश एकदलीय राजतन्त्रात्मक निरंकुश व्यवस्थाको चंगुलमा...पूरा पढ्नुहोस् »