निर्वाचन हारेका व्यक्तिलाई महत्वपूर्ण मन्त्री पदमा राख्नुले जनतामा निराशा र विद्रोह हावी

काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले जनतामा बढ्दो नैराश्यता लगायतका कारण देशकोको राजनीतिक अवस्था अनिश्चित बनेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले देशको राजनीति अनिश्चित बन्दै गईरहेका बेला गत शुक्रबार ललितपुको बालकुमारीमा भएको दुई युवाको हत्यापछि जनतामा थप आक्रोस र नैराश्यता […]