अनिश्चित एमसिसीको चेपमा नेपाली राजनीति र न्यायपालिका

संवैधानिक पदमा आसिन व्यक्तिलाई पदमुक्त गर्ने एउटा स्वीकार्य र प्रमाणजन्य आधारको व्यवस्था प्रायः सबै प्रजातान्त्रिक पद्धति र मुलुकहरुमा गरिएको हुन्छ। पदीय मर्यादाअनुरुप आचरण नगरेमा त्यस्ता व्यक्तिलाई उच्चतम जनप्रतिनिधि संस्थाले अन्ततः महाअभियोग प्रस्तावद्वारा हटाउन सक्ने व्यवस्थाको मर्म के हो भने त्यस्तो जिम्मेवारी पाएका व्यक्तिहरु (सांसद) पनि उच्च नैतिक चरित्रसँगै मर्यादित र जवाफदेही तरिकाले काम गर्ने छन्, […]