नेताहरुले देखाउन सक्लान् भूल सुधार्ने बिपी चरित्र?

मुलुकको राजनीति अनिश्चित दोसाँधमा छ। भ्रष्टहरुको शासन छ। प्रतिपक्षमा भ्रष्टहरु छन्। अर्को पक्षलाई भ्रष्ट देखाएर आफू चोखो देखिने हिजोको विकल्प समेत आज समाप्त भएको छ। सुनकाण्ड, बालुवाटार काण्ड, भुटानी शरणार्थी काण्डको पारदर्शी र निष्पक्ष छानबिन विगत १७ वर्षमा पालैपालो सत्ताको नेतृत्व गरेको नेता र पार्टीको दिन फर्कने सम्भावना नै छैन। छानबिनले दोषी ठहर गरेमा म […]