व्याँसमा सीमा कार्यालय पुनः संचालनमा

लामो समयदेखि बन्द रहेको व्याँस गाउँपालिकास्थित सीमा प्रशासन कार्यालय सन्चालनमा आएको छ। कार्यालय पुन: खुला भएसँगै सदरमुकाम खलंगामा बसेर सेवा दिइरहेका कर्मचारी व्याँस पुगेका छन्। व्याँसको कार्यालय खुलेसँगै सीमा प्रशासन कार्यालय दार्चुलाले दुई...

सम्बन्धित सामग्री

‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम संचालनमा

सशस्त्र प्रहरीले ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम संचालनमा ल्याएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा बुधबार आयोजित सीमा सुरक्षाको महत्व तथा सीमा अपराध नियन्त्रणसम्बन्धी अन्तरकृया कार्यक्रममा...

निसीखोलाको प्राथमिकता : एम्बुलेन्स सञ्चालन र सीमा विवाद सामाधान

बागलुङ : दुर्गमको परिचय बोकेको निसीखोला अहिले त्यो निसीखोला रहेन। मध्यपहाडी लोकमार्गले जोडएपछि दुर्गमको परिचय बदलिएको छ। सडक सञ्जालको हिसाबले अगाडि रहेको निसीखोला स्वास्थ्य, शिक्षा र अन्य विकासका पूर्वाधार निर्माण गर्ने क्रममै छ।स्थानीय तहको निर्वाचन २०७४ मा जनप्रतिनिधि आएपछि विकासले गति लिन थालेको थियो। विकासका धेरै कामको सुरुवात भए पनि स्वास्थ्यसँग जोडिएका कमहरु भने अपेक्षाअनुसार हुन सकेन।प्रत्येक वडामा स्वास्थ्यचौकीहरु निर्माण भए। सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आए, तर एम्बुलेन्स भने अहिलेस

रात्रिकालीन व्यवसायको समयसीमा हट्दै, रातभर संचालन हुने

अबदेखि काठमाडौं उपत्यका लगायत देशभर रात्रिकालीन व्यवसाय संचालनमा समयको पावन्दी हट्ने भएको छ । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाउने भएको छ । यसअघि नेपालमा स्थान अनुसार कतै प्रहरीले रेस्टुरेन्टहरुलाई राति ९ बजे नै बन्द गराउँदै आएको थियो भने कतै स्थानीय व्यवसायीसँग अनौपचारिक समन्वयको आधारमा समय सीमा तोकिएको थियो । लामो समयदेखि रात्रिकालीन व्यवसायको …

वीरगन्ज सीमा नाकामा कोरोनाको हाउगुजी: अबौंको पर्यटन व्यवसाय धरापमा

कृष्णउदास खनाल, वीरगन्ज । नेपाल सरकारको लापारवाहीका कारण वीरगन्ज क्षेत्रमा संचालनमा रहेका २० अर्बको होटल व्यवसाय धरासायी बन्दै गएको छ । वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी हरुले सरकारले सीमा नाकालाई सहज नबनाइ दिएका कारण व्यवसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् । कोरोनाको हाऊगुजी देखाएर सरकारले सीमा नाका बन्द गरेपछि […]

अब बैंकका धेरै शाखा खुल्ने, राष्ट्र बैंकले हटायो सीमा

अब बैंक तथा वित्तीय संस्थाका धेरै शाखा संचालनमा आउने भएका छन्। निषेधाज्ञा केही खुकुलो हुँदै गएपछि राष्ट्र बैंकले पुरानो व्यवस्था फुकुवा गरेको हो।

भारतसँग सीमा जोडिएका इलामका २ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल

इलाम : नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिएपछि भारतसँग सीमा जोडिएको इलामका २ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल संचालनमा ल्याइएको छ।सूर्योदय नगरपालिका र माइजोगमाईले अस्थायी अस्पताल संचालनमा ल्याएका हुन्। नेपाल–भारत नाका रहेको पशुपतिनगरमा मंगलबारबाट सूर्योदय नगरपालिकाले १० बेडको कोभिड–१९ अस्थायी अस्पताल नाम दिएर सञ्चालनमा ल्याएको हो।माइजोगमाईले आजबाट नयाँबजारमा ५ बेडको अस्पताल संचालनमा ल्याएको छ। कोभिड अस्पतालमा बेड र अक्सिजन सिलिन्डर राखेर सुविधा दिइएको छ।अस्पतालम

भेरी अस्पतालमा १५ स्वास्थ्यकर्मी करारमा भर्ना गरी काममा खटाइयो

बाँके : नेपालगञ्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रूपमा अघि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाले स्वास्थ्यकर्मीहरू करारमा भर्ना गरेर विभिन्न अस्पतालहरूमा खटाएको छ। उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरी ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी दिए।उपमहानगरले भर्ना लिएका मध्ये १५ जनालाई भेरी अस्पताल नेपालगञ्जमा खटाइएको चन्दले बताए। यसैगरी, सीमा नाका जमुनहास्थित संचालनमा रहेको हेल्थडेस्कमा १३ जना

दुई दिनभित्र सिमानाकामा सवारी आवागमन खुल्छः उपप्रम पोखरेल

एक वर्षपछि देशका सबै सीमा नाकामा सबैखाले सवारी आवागम पुर्ववत रुपमा अब संचालनमा आउने भएको छ। उपप्रधानमन्त्री इश्वर पोखरेलले सीमानाकाहरु यातायातसमेत आउने जाने गरी साबिक अवस्थामा दुईदिन भित्र संचालनमा आउने बताएका छन्।

चीनसँग ब्यापारिक नाका खुला भए नेपालमा पूर्वाधार निर्माणमा सहज हुने

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चीनसँग सीमा जोडिएका ब्यापारिक नाका संचालनमा आएमा नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताएका छन् ।