निसीखोलाको प्राथमिकता : एम्बुलेन्स सञ्चालन र सीमा विवाद सामाधान

बागलुङ : दुर्गमको परिचय बोकेको निसीखोला अहिले त्यो निसीखोला रहेन। मध्यपहाडी लोकमार्गले जोडएपछि दुर्गमको परिचय बदलिएको छ। सडक सञ्जालको हिसाबले अगाडि रहेको निसीखोला स्वास्थ्य, शिक्षा र अन्य विकासका पूर्वाधार निर्माण गर्ने क्रममै छ।स्थानीय तहको निर्वाचन २०७४ मा जनप्रतिनिधि आएपछि विकासले गति लिन थालेको थियो। विकासका धेरै कामको सुरुवात भए पनि स्वास्थ्यसँग जोडिएका कमहरु भने अपेक्षाअनुसार हुन सकेन।प्रत्येक वडामा स्वास्थ्यचौकीहरु निर्माण भए। सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आए, तर एम्बुलेन्स भने अहिलेस