मोदीको 'बुद्ध' कूटनीति : नेपालको सीमा नजिकै बनेको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सुरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज उत्तर प्रदेशको कुशीनगरमा निर्माण भएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। सन् २०२० मा मोदी सरकारले कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। केन्द्र र राज्य सरकारले कुशीनगर यात्रामा आउने विदेशी यात्रुहरुलाई लक्षित गर्दै यो विमानस्थल संचालनमा ल्याएका हुन्।   नेपालसँग सीमा जोडिएको…

सम्बन्धित सामग्री

मोदीले किन नगर्ने भए नेपाल भ्रमणमा लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, २७ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमा पारेर नेपाल भ्रमणमा आउने भएका छन् । उनी सिधै लुम्बिनीको विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा हेलिकोप्टरमार्फत् उत्रने भएका छन् । मोदी भारतको कुशिनगरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर त्यहाँबाट हेलिकोप्टरबाट नेपाल आउने छन् । मोदीलाई सिधै गौतमबुद्ध विमानस्थलमा उतार्ने कूटनीति पहल भएपनि सफल नभएको बुझिएको छ । […]