अब बैंकका धेरै शाखा खुल्ने, राष्ट्र बैंकले हटायो सीमा

अब बैंक तथा वित्तीय संस्थाका धेरै शाखा संचालनमा आउने भएका छन्। निषेधाज्ञा केही खुकुलो हुँदै गएपछि राष्ट्र बैंकले पुरानो व्यवस्था फुकुवा गरेको हो।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकका तीन शाखा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंका विभिन्न तीन स्थानमा शाखा विस्तार गरेर सेवा सञ्चालनमा ल्याएको छ ।बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडांैको धुम्बराही र ललितपुरको थसिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र बैंकका ३५ वटा शाखाहरु र बागमती प्रदेशमा ४९ वटा शाखा सञ्चालनमा रहेका छन् ।बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै […]

लुम्बिनी विकास बैंकका दुई शाखा विस्तार

लुम्बिनी विकास बैंकले थप दुई शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको छ ।बैंकले काठमाडौंको कलंकी र नुवाकोटको विदुर नगरपालिका वडा नं.२, स्थित बट्टारमा नयाँ शाखा सञचालनमा ल्याएको हो । बैंकको कलंकी शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरे भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्योग वाणिज्य सघंका अध्यक्ष तारा […]

सेञ्चुरी बैंकका तीन शाखा विस्तार

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुट्टै कार्यक्रमकाबीच ती शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका –४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलालीको लम्की नगरपालिका–१ लम्की बजारमा लम्की शाखा र बर्दियाको गुलरिया नगरपालिका–७ को गुलरिया […]

सेञ्चुरी बैंकका तीन नयाँ शाखा सञ्चालनमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुट्टै कार्यक्रमका बीच उक्त शाखाहरूको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको ह

एभरेष्ट बैंकका नयाँ शाखा थिमी र काँडाघारीमा

एभरेष्ट बैंक लिमिटेडले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा नयाँ शाखा उद्‍घाटन गरेको छ । थिमी शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् । काँडाघारी शाखा उद्घाटन श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रूपमा गरेका बैंकले जानकारी दिएको छ । शाखा उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बाग्मती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई,&n

सेञ्चुरी बैंकका थप दुई शाखा विस्तार

सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीको उपस्थिति रहेको थियो ।टेकु र पेप्सीकोलामा थप दुई […]

सेञ्चुरी बैंकका थप दुई शाखा टेकु र पेप्सीकोलामा

काठमाडौं, १२ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ दुई शाखा विस्तार गरेको छ । सेवा विस्तार गर्ने क्रममा बैंकले फागुन १२ देखि काठमाण्डौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त […]

कुमारी बैंकका तीन नयाँ शाखा विस्तार

कुमारी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार छ । प्रदेश–१ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश–२ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहुँखोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।यसका साथै बैंकका देशभरी १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् । काठमाडौं उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, […]

सात सय ४९ पालिकामा बैंकका शाखा पुगे, यी हुन् शाखा नपुगेका ४ पालिका

काठमाण्डौ – सात सय ५३ पालिकामध्ये सात सय ४९ वटा पालिकामा 'क' वर्गका अर्थात् वाणिज्य बैंकको शाखा पुगेका छन् ।नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्म सात सय ४९ पालिकामा बैंकका शाखा पुगेका छन्, चार वटा पालिकामा शाखा पुग्ने क्रममा रहेका छन् । प्रदेश दुई, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा बैंकका शाखा पुगेका छन् ।प्रदेश एकको ताप्लेजुङको मिक्वा खोला गाउँपालिका, वाग्मती प्रदेशको धादिङको रुबिभ्याली गाउँपालिका, कर्णालीको जाजरकोटको जुनिचाँदे र सुदूरपश्चिमको बझाङको काँडा गाउँपालिकामा बैंकको शाखा पुगेको छ...

ग्लोबल आईएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ – ग्लोबल आइएमई बैंकले मङ्गलबार थप तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले सुनसरीको रामधुनी नगरपालिका ५ झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५ लमही र रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको सङ्ख्या दुई सय ६७ पुगेको छ । त्यस्तै बैंकले ४७ एक्स्टेन्सशन काउण्टर, दुई सय ४५ शाखारहित बैंकिङ्ग सेवा तथा दुई सय ४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।  ...