परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए ।उनले चिनियाँ पक्षसँगको भेटमा पनि […]
काठमाडाैं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरूले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरूसँग पनि कुरा गरिरहेको जानकारी दिए । उनले चिनियाँ […]
काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन्।आइतबार मन्त्रालयमा हिमालपारि व्यापार संघका पदाधिकारी र व्यवसायीहरूले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री खड्काले नाका सहज रूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षसँग कुरा गरिरहेको बताएका हुन्।उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिबद्धता जनाए। दशैँभन्दा अघि नै आपूर्
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ । आईतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि […]
काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन्। आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन्। मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी […]
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आइतवार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए । उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाए । उनले &n
सर्लाही । गत वर्ष चैत्रबाट बन्द रहेको जिल्लाको सीमा नाका औपचारिक रूपमा खुला गरिएको छ । सदरमुकाम मलङ्वा स्थित गोरखकाली नाका औपचारिक रूपमा सुचारु भएसँगै आवत जावतमा सहज भएको छ । नेपाल सरकारले केही दिन पहिले मात्रै नाका सुचारु गर्ने निर्णय गरेका थियो । तर, भारततर्फका सुरक्षा बलले सीमामा ढाट तेर्साएर बस्दा नाका खुला गर्न […]
नेपाल र भारतको सीमानाका गौर–बैरगनिया खुला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो। कोरोनाको कहर बढेपछि २०७६ को चैतमा बन्द भएको सीमानाका १८ महिन...
विराटनगर । कोरोना महामारीका कारण भारत र नेपालको रानी जोगवनी सीमानाका बन्द भएको १९ महीनापछि शनिवारबाट पूर्णरूपमा सर्वसाधारणका लागि खुला गरिएको छ ।
सर्वसाधारणका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई पनि आउजाउको छूट दिइएको छ ।
नाकाबन्द हुँदा खेतखलियानको बाटो प्रयोग गरेर भए पनि जोगवनी बजार आउजाउ गर्न अवरोध थिएन । असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णय गरे पनि भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई नाका खोल्न आदेश नदिएपछि नाका बन्द नै रहेको थियो । तर, विभागको पत्र प्राप्त भएपछि जिल्ला प्रशासनले आवश्यक स्वास्थ्य सावधानी अपनाएर शनिवारबाट लागू हुनेगरी नाका पूर्णरूपमा सञ्चालनमा ल्याएको हो ।
सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखि नै भइरहेको भए पनि सवारीसाधन आवतजावत पूर्णरूपमा बन्द थियो । शनिवारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुईपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधन आउजाउ गर्न थालेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भारतबाट आउने सबै यात्रुलाई नाकामा रहेको स्वास्थ्य डेस्कले स्वास्थ्य सावधानी अपनाउन र ज्वरो जाँच गरेपछि मास्क लगाएर मात्र नेपाल प्रवेशको सुविधा दिनेछ । पहिले पनि रानी नाकामा स्वास्थ्य डेस्कमार्फत चेकजाँच भइरहेको थियो ।
सीमाक्षेत्रका स्थानीयका अनुसार पहिले हिँडेर नाका पार गरेर जोगवनी बजारमा किनमेल गर्नेको भीड भए पनि शनिवारबाट गाडी नै लिएर पारि दशैं किनमेल गर्नेहरूको निकै घुइँचो लागेको छ । यही कारण भारतीय बजार जोगवनीमा ट्राफिक व्यवस्थापनमा कठिनाइ आएको छ । सहज रूपमा यात्रु आवतजावत गर्न थालेपछि अहिले भारतीय रेलवे स्टेशन र जोगवनी बजारमा नेपालीहरूको भीड लागेको भारतीय पत्रकार अरूण मिश्राले बताए ।
काठमाडौं । पर्साको वीरगञ्जस्थित रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएका छन् । कोरोना संक्रमण बढेसंगै अत्यावश्यक बाहेकका अन्य सवारीसाधनले नेपाल प्रवेश पाएका थिइनन् । भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसायमा सहज हुने भन्दै व्यापारीहरुले खुसि व्यक्त गरेका छन् । यही असोज ५ गते […]