सहकारीको बचत अपचलन प्रकरणको छानबिन प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरिसकेको छ । तर, समितिका एक सदस्य रहेका रास्वपा सांसद शिशिर खनालले भने लामिछानेले ‘क्लिन चिट’ पाएको दाबी गर्दै आएका छन् । यही विषयमा खनालसँग शिलापत्रकर्मी जङ्ग तामाङले गरेको संवादको सम्पादित अंश:०००सहकारीको...