गठबन्धनको बहुमत आयो भने प्रतिपक्षमा बस्छौं, २०४६ पछिका सबै भ्रष्टाचारको फाइल खोल्नुपर्छः शिशिर खनाल

काठमाडौं, १० मंसिर । काठमाडौं ६ का नवनिर्वाचित सांसद शिशिर खनालले पुरानो दल र नेतृत्वप्रति असन्तुष्ट मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुमोदन गरेको बताएका छन् । नयाँ सांसदले स्थानीय र राष्ट्रिय मुद्दामा जनआकांक्षा अनुसार काम गर्ने अवसर पाएको उनको स्वीकारोक्ति छ । ‘मैले जितेपछि भीमसेनदास प्रधान सरले भेटेरै शुभकामना दिनुभयो । प्रधान सर र अर्का उम्मेदवार […]