काठमाडौं, ६ भदौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । लामिछानेलाई भेट्न अमेरिकी राजदूत रास्वपाको मुख्यालय पुगेका थिए । रास्वपाले जनाएअनुसार सो भेटवार्तामा सभापति लामिछानेसँगै पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीइ सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको थियो । भेटवार्तामा नेपालको आर्थिक विकास […]
काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार दुई हजार चार मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार नौ […]
काठमाडौं, ७ मंसिर । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । खनालले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै १४ हजार २०४ मत प्राप्त गरेर विजयी भएका हुन् । खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भिमसेन दास प्रधानले ८ हजार ८०५ मत ल्याएका […]
काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुनुभएको छ । खनालले १४ हजार २०४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मत प्राप्त गर्नुभएको छ ।