काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।...

सम्बन्धित सामग्री

शिक्षाको समस्या बुझेका मन्त्री

‘टिच फर नेपाल’को सीईओको जागिर छाडे र बिना पारिश्रमिक तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएर काम गरे । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरेर शिक्षालाई सुधार्न के गर्नुपर्छ भनेर सोधे, दरबन्दीकै समस्या भएको जवाफ पाए । तुलसीपुरमा ८३ वटा सरकारी विद्यालय थिए । सबैमा शिक्षक दिने हो भने कति खर्च लाग्ला भनेर अध्ययन गराए ।