‘सामान्य जीवन र अनियन्त्रित गतिविधि गर्नु दुस्साहस ठहर्ने’

उर्लाबारी : प्रदेश १ का शिक्षा मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रण नभएसम्म पहिले जस्तो सामान्य जीवन र अनियन्त्रित खुला गतिविधिको प्रयास गर्नु दुस्साहस ठहर्ने बताएका छन्। शिक्षा पत्रकार समूह प्रदेश १ को प्रदेश समन्वय समिति घोषणासँगै ‘प्रदेश १ मा विद्यालय संचालनको अभ्यास र सम्भावना’ विषयक सो भर्चुअल संवाद कार्यक्र...

सम्बन्धित सामग्री

मेघेन्द्र विश्वकर्मा

दक्षिण एसियाली समाजको मूल चरित्र बोकेको हिन्दुधर्मीय अवैज्ञानिक वर्ण व्यवस्थामा आधारित विभेदकारी, क्रूर र अमानवीय जात प्रथाले शताब्दियौंदेखि निरन्तर अनियन्त्रित शक्तिको अभ्यास गर्दै आइरहेको छ । वनमाराझैं फैलिएको विषरूपी जात प्रथाले करोडौं मानिसको जीवन अपमानित र घृणित मात्रै नभई तहसनहस बनाइदिएको छ ।

सहरी क्षेत्रमा जैविक विविधता : ठट्टामै सीमित होला कि यथार्थ बन्ला ?

केही दशकयताको अनियन्त्रित बसाइसराइँ धान्न काठमाडौंका खुला फाँटहरूमा महल ठडिएपछि यहाँ मान्छेबाहेक अन्य जीवजन्तु र वनस्पतिको जीवन संकटमा परेको छ ।

डोटीमा ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ । हिजो साँझ साढे ६ बजे सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४७७६ नम्बरको बालुवा बोकेको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खसेको थियो । ट्य

तरकारी किन्न मिर्चैया बजार गएका युवक मृत फेला

तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा–९ घुर्मीचोकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनको शव फेला परेको हो ।बुधबार अपरान्ह घरबाट प्र२–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर, आज  साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटरसाइकल सडकको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ।प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर लड

बबरमहलमा कार दुर्घटना, तीन जना घाइते

काठमाडौंको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् । घाइते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । घाइते मध्ये गिरीको अवस्था गम्भीर रहेको छ । आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

अनियन्त्रित मूल्यवृद्धिले नागरिकको दैनिक जीवन थप असुरक्षित

निरन्तरजसो तरकारी, फलफूल, माछा मासु,दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च हुँदै गएको छ । सरकारी निकाय कमजोर, विचौलियाको विगविगी, वस्तुको मूल्य निर्धारण हुन नसक्नु मूल्यवृद्धिको प्रमुख कारण रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको आरोप छ ।

अन्तर्मनको खोजी र जीवन विज्ञान

खुसी आफैँ हुने हो । आफ्नो जीवनको निर्माता हामी आफैँ हौँ । जस्तो चाह्यो त्यस्तै बनाउने क्षमता हामीभित्र छ भन्ने त सुनेको थिएँ तर सही मार्ग भने अवलम्बन गर्न सकेको थिइनँ । मन यत्रतत्र छरिएको थियो आफ्नो, बनाउन सकिरहेको थिइन । अनियन्त्रित मनमा अनियन्त्रित विचार हुनु स्वाभाविक नै थियो । आन्तरिक ऊर्जा मनले खपत गरिरहेको कारण शरीरप्रति ध्यान दिने अवस्था कम थियो । फलस्वरूप त्यसको प्रतिक्रिया शरीरले स्वाभाविक रूपमा देखाइरहेको थियो ।निरन्तर बहिर्जगतको सूचानाहरूसँग आफू जोडिँदै जाँदा मनमा द्वन्द्व, डर, त्रास

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  कास्की, मकवानपुर, बाँके र मोरङमा शनिवार राति दुर्घटना हुँदा एक–एक जनाको मृत्यु भएको हो ।  कास्की, माछापुच्छ्रे गाउँपालिका-२ बाँझोखेतस्थित सडकमा ग ३ प ३२२५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक गोरखाका ३२ वर्षीय जीवन गुरुङको मृत्यु भएको छ ।  उनी बाँझोखेत भन्ने स्थानमा काकाको घरमा बस्ने गरेको प्रहरीको भनाइ छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।&n...

राेकिएन चुरे दाेहन : गिटी-बालुवाभन्दा सस्ताे जीवन !

एक वर्षअगाडि धनुषामा गिटी, बालुवा कारोबारीबाट हत्या गरिएका ओमप्रकाश ‘दिलीप’ महतोको परिवार अहिले पनि न्यायको लडाइँमा छ, तर धनुषालगायतका क्षेत्रमा अनियन्त्रित नदी उत्खननको काम रोकिएको छैन