अनियन्त्रित मूल्यवृद्धिले नागरिकको दैनिक जीवन थप असुरक्षित

निरन्तरजसो तरकारी, फलफूल, माछा मासु,दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च हुँदै गएको छ । सरकारी निकाय कमजोर, विचौलियाको विगविगी, वस्तुको मूल्य निर्धारण हुन नसक्नु मूल्यवृद्धिको प्रमुख कारण रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको आरोप छ ।