तरकारी किन्न मिर्चैया बजार गएका युवक मृत फेला

तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा–९ घुर्मीचोकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनको शव फेला परेको हो ।बुधबार अपरान्ह घरबाट प्र२–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर, आज  साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटरसाइकल सडकको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ।प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर लड

सम्बन्धित सामग्री

कञ्चनपुरमा २२ वर्षीय युवक मृत फेला

काठमाडौँ- कञ्चनपुरमा २२ वर्षीय एक युवक मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन् । आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अछाममा युवक मृत फेला

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन्।

अछाममा युवक मृत फेला

काठमाडाैँ- अछामको पञ्चदेवल विनायक नगरपालिका-२ मा गए राति एक युवक मृत फेला परेका छन्। मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ। मृत्युको कारण यकिन हुन नसकेको उनले बताए। गए राति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ […]

ताप्लेजुङमा एक युवक मृत फेला

ताप्लेजुङको मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन् ।बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्किदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ । ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बाटोबाट खसेर मृत्यु भएको देखिएको बताए । ‘शव पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदैछौं । अहिलेको प्रारम्भिक अनुसन्धानअनुसार बाट

कञ्चनपुरको एक होटेलमा युवक मृत फेला

महेन्द्रगर । कञ्चनपुरको एक होटेलमा युवक मृत फेला परेका छन् । महेन्द्रनगरस्थित नाइन इलेभन होटेमा भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय मृत भेटिएको प्रहरीले बताएको छ । उनको शरिरमा कुनै चोटपटक नभएको र बेडमा सुतेकै अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । उनको मृत्यु के कति कारणले भएको हो भन्ने […] The post कञ्चनपुरको एक होटेलमा युवक मृत फेला appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाँकेमा एक युवक मृत फेला

बाँकेमा एक युवक मृत फेला परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० एयरपोर्ट नजिकै गहुँबारीमा नाम थर ठेगाना खुल्न नसकेका अन्दाजी २७ वर्षीय युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।  कुनै परिवारको सोही उमेरको आफन्तजन हराएको भए सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

इटा उद्योगमा एक युवक मृत फेला

कपिलवस्तुको इटा उद्योगमा  एक जना युवक मृत फेला परेका छन् । जिल्लाको शिवराज नगरपालिका–६ शन्धी बस्ने २४ वर्षीय बुढे भन्ने पुजारी केवर्ट सोही नगरपालिका–९ भगवानपुरस्थित मोती इँट्टाभट्टा उद्योगमा शुक्रबार मृत फेला परेको र घटनाको  अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

पाल्पाको होटलमा एक युवक मृत फेला

पाल्पाको होटलमा एक युवक मृत फेला परेका छन् । बुधबार विहान निस्दी गाउँपालिका–७ सातमुरेस्थित खुमन रानाले सञ्चालन गरेको न्यू सोनिया होटलमा सोही वडा पोखराछापका ३५ वर्षीय पदम आले मृत फेला परेका हुन् ।मृतकका होेटल सञ्चालक  राना आफ्नै भिनाजु भएको बताइएको छ ।  विहान साढे ९ बजेको समयमा उनी मृत फेला परेको  प्रहरीले जनाएको छ ।  रुक्सेभञ्ज्यााङ्ग प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घटना स्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि ल्याइएको पाल्पाका सुचना अधि

बेपत्ता युवक मृत फेला

बैतडी, असार ३० । तीनदिनदेखि बेपत्ता रहेका बैतडीको सिगास गाउँपालिकाका एक युवक बुधबार मृत फेला परेका छन् । मृतक सिगास– ५ का ३६ वर्षिय नैन सिंह रोकाया रहेको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो । रोकाया सिगास गाउँपालिकाको गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तरर्गत गणकको रुपमा कार्यरत रहेका बताइएको छ । सोमबार […]

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन । जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताउँदै घटनास्थलबाट अनुसन्धान शुरु गरि मृत शव पोस्टमार्टमका लागि डडेल्धुरा […]