बेलायतका एक व्यक्ति सन् २०१७ को डिसेम्बरमा क्रिसमसको अवसर पारेर परिवार भेट्न गएका थिए । त्यतिबेला उनले क्रिसमस मार्केटमा फेस्टिभ ह्याम स्यान्डविच खाएका थिए तर पाँच वर्षअघि खाएको स्यान्डविचले उनलाई अहिलेसम्म पनि दुःख दिइरहेको छ । ती व्यक्तिले त्यतिबेला खाएको स्यान्डविचले अहिलेसम्म पनि अनियन्त्रित पाद आइरहेको दाबी गरेका छन् ।टाइरोन प्रेड्स पछिल्लो पाँच वर्षदेखि पीडादायी जीवन व्यतित गरिरहेका छन् । यसका लागि बर्मिङ्घमको एक क्रिसमस मार्केटमा खाएको फेस्टिभ रोल जिम्मेवार रहेको उनी दाबी गर्छन् । स्यान्ड