टि२० विश्वकप फाइनल: इंग्ल्यान्डले टस जित्यो

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा भएको टसमा इंग्ल्यान्डका कप्तान जस बटलरले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । इंग्ल्यान्ड र पाकिस्तान दुबैले आजको खेलमा कुनै परिवर्तन गरेका छैनन् । इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ रोज्यो

१५ असार, काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका …

एकदिवसीय विश्वकप फाइनल : भारतद्वारा अस्ट्रेलियालाई जितको लागि २४१ रनको लक्ष्य

एकदिवसीय विश्वकप २०२३ को फाइनलमा घरेलु टोली भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४० रनमा समेटिएको हो । भारतको लागि केएल राहुलले १०७ बलमा एक चौकको मद्दतमा ६६ र विराट कोहलीले ६३ बलमा …

टी २० विश्वकप फाइनल : इङ्ग्ल्याण्डलाई पाकिस्तानको १३८ रनको लक्ष्य

टी २० विश्वकप अन्तर्गत आज जारी फाइनल खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको हो। पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाउँदा कप्तान बाबर आजमले ३२, शादब खानले २० तथा…

टी २० विश्वकप फाइनल: पाकिस्तान टस हारेर ब्याटिङमा

अस्ट्रेलियामा जारी टी २० विश्वकपको फाइनल खेलमा इङ्ग्ल्याण्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको छ। मेलबर्न क्रिकेट मैदानमा इङ्ग्लिस कप्तान जोस बटलरले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आज हुने खेलमा यी दुई टोली उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने छन्। यसअघि दुबै टोलीले समान एक पटक विश्वकपको उपाधि जितेका…

विश्वकप फाइनल: टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तान

अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डले टस जितेर पहिले बलिङ गर्नै निर्णय गरेको छ। मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डले फिल्डिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गर्दैछ। इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो। पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो। टी-ट्वान्टी विश्वकपमा हालसम्म यी दुई देशबीच दुई पटक प्रतिस्पर्धा हुँदा दुवै खेलमा इंग्ल्यान्डले जितेको छ। यो […]

टी-२० विश्वकप : फाइनल पुग्न पाकिस्तानलाई न्युजिल्याण्डले दियो १५३ रनको लक्ष्य

टी-२० विश्वकप क्रिकेटको अहिले जारी पहिलो सेमिफाइनलमा पाकिस्तानले फाइनल प्रवेशका लागि १५३ रनको लक्ष्य पाएको छ।अष्ट्रेलियाको सिड्नीमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो।पाकिस्तानसँग खेलिरहेको किवी टोलीले पहिलो ओभरको तेस्रो बलमै ओपनर फिन एलेनलाई पहिलो विकेटका रुपमा गुमायो। उनले जम्मा ३ बल खेलेर ४ रन मात्र बनाए। उनी शाहीन शाह अफ्रिदीको बलमा एलबिडब्ल्यू भए।त्यसपछि अर्का ओपनर डेवोन कनवेले २० बलमा आक्रामक २१ रन बनाएपछि र

विश्वकप फाइनल : हेलीको विश्व कीर्तिमानी शतकमा इंग्ल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर तथा विकेटकिपर एलिसा हेलीको सानदार विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी एकदिवसिय महिला विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई ३ सय ५७ रनको विशाल लक्ष्य दिएको छ । क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनायो । यो महिला विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो योगफल हो […]

टी–ट्वान्टी विश्वकप फाइनल : टस हारेको न्यूजिल्याण्ड पहिला ब्याटिङ

काठमाडौँ– टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भिडन्तमा न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच अहिले खेल भइरहेको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा अष्ट्रेलियाका कप्तान एरोन फिन्चले टस जितेपछि न्यूजिल्याण्डलाई ब्याटिङको निम्तो दिएका छन् । न्यूजिल्याण्डका मार्टिन गप्टिल र डेरियल मिचेलले ओपनिङ गरेका छन् । दुई खेलाडीले न्यूजिल्याण्डलाई सुदृढ सुरुआत दिएका छन् । अष्ट्रेलिायका लागि जोश हेजलवुडले पहिलो विकेट लिएका […]

टि२० विश्वकप फाइनल : अष्ट्रेलियाले टस जित्यो

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलिया कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छन् । न्युजिल्यान्डले आज टोलीमा एक परिवर्तन गरेको छ । मध्यक्रमका ब्याटर डेभन कन्वे चोटका कारण टोलीमा छैनन् । कन्वेको स्थानमा विकेटकिपर टिम सिफर्ट […]

टी २० विश्वकप फाइनल : अस्ट्रेलियाको ब्याटिङ भर्सेस न्युजिल्याण्डको बलिङ

आईसीसी इभेन्टको लगातार तेस्रो फाइनल खेल्दैछ न्युजिल्याण्ड। यस्तै, सन् २०१५ मा एकदिवसीय विश्वकप जितेयता अस्ट्रेलिया पहिलो फाइनल खेल खेल्दैछ। यी दुई टोली दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज साँझ पौने ८ बजे टी २० विश्वकपको उपाधिका लागि आमनेसामने हुँदैछन्। जारी विश्वकपमा टस जित्ने टोलीले खेल जित्दै आएको तथ्यांक छ। यदी आजको खेलमा पनि टस…