टी २० विश्वकप फाइनल: पाकिस्तान टस हारेर ब्याटिङमा

अस्ट्रेलियामा जारी टी २० विश्वकपको फाइनल खेलमा इङ्ग्ल्याण्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको छ। मेलबर्न क्रिकेट मैदानमा इङ्ग्लिस कप्तान जोस बटलरले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आज हुने खेलमा यी दुई टोली उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने छन्। यसअघि दुबै टोलीले समान एक पटक विश्वकपको उपाधि जितेका…