टी–ट्वान्टी विश्वकप फाइनल : टस हारेको न्यूजिल्याण्ड पहिला ब्याटिङ

काठमाडौँ– टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भिडन्तमा न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच अहिले खेल भइरहेको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा अष्ट्रेलियाका कप्तान एरोन फिन्चले टस जितेपछि न्यूजिल्याण्डलाई ब्याटिङको निम्तो दिएका छन् । न्यूजिल्याण्डका मार्टिन गप्टिल र डेरियल मिचेलले ओपनिङ गरेका छन् । दुई खेलाडीले न्यूजिल्याण्डलाई सुदृढ सुरुआत दिएका छन् । अष्ट्रेलिायका लागि जोश हेजलवुडले पहिलो विकेट लिएका […]

सम्बन्धित सामग्री

अष्ट्रेलियामा विश्वकप फाइनल खेल्न पहिलो भिडन्त

काठमाडौँ : अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल्नका आज पहिलो भिडन्त हुँदैछ । पौने २ बजे सिड्नी क्रिकेट मैदानमा पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्याण्ड र पाकिस्तान खेल्न लागेका हुन् । यो खेल रोचक हुनेछ । किनभने यसको विजेता सोझै विश्वकप फाइनल पुग्नेछ । फाइनलमा धेरैको चाहना भारतसँग खेल्ने हुनेछ । कम्तीमा अहिलेसम्मको दाबेदारका रुपमा भारत फाइनल […]

आईसीसी टी-ट्वान्टी विश्वकप फाइनल: अस्‍ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

एजेन्सी, २८ कात्तिक। आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेल आज अस्‍ट्रेलिया र न्युजिल्यान्ड आइतबार साँझ हुँदै छ । न्युजिल्यान्ड पहिलो पटक टी–ट्वान्टी विश्वकप जित्ने लक्ष्यमा रहने हुँदा लडाइँ अन्तिम क्षणसम्म जारी रहने अनुमान छ । अस्‍ट्रेलिया र न्युजिल्यान्ड यसअघि पनि विश्वकपको फाइनलमा भिडेका थिए । तर सन् २०१५ मा भएको त्यो ओडीआई विश्वकप फाइनलमा अस्‍ट्रेलिया बलियो […]