एकदिवसीय विश्वकप २०२३ को फाइनलमा घरेलु टोली भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४० रनमा समेटिएको हो । भारतको लागि केएल राहुलले १०७ बलमा एक चौकको मद्दतमा ६६ र विराट कोहलीले ६३ बलमा …