टी-२० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ रोज्यो

१५ असार, काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका …

सम्बन्धित सामग्री

टी-२० विश्वकप फाइनल: दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

टी २० विश्वकप फाइनल: पाकिस्तान टस हारेर ब्याटिङमा

अस्ट्रेलियामा जारी टी २० विश्वकपको फाइनल खेलमा इङ्ग्ल्याण्डले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको छ। मेलबर्न क्रिकेट मैदानमा इङ्ग्लिस कप्तान जोस बटलरले टस जितेर फिल्डिङको निर्णय गरेका हुन्। आज हुने खेलमा यी दुई टोली उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने छन्। यसअघि दुबै टोलीले समान एक पटक विश्वकपको उपाधि जितेका…

विश्वकप फाइनल: टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तान

अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डले टस जितेर पहिले बलिङ गर्नै निर्णय गरेको छ। मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डले फिल्डिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गर्दैछ। इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो। पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो। टी-ट्वान्टी विश्वकपमा हालसम्म यी दुई देशबीच दुई पटक प्रतिस्पर्धा हुँदा दुवै खेलमा इंग्ल्यान्डले जितेको छ। यो […]

टी-२० विश्वकप : फाइनल पुग्न पाकिस्तानलाई न्युजिल्याण्डले दियो १५३ रनको लक्ष्य

टी-२० विश्वकप क्रिकेटको अहिले जारी पहिलो सेमिफाइनलमा पाकिस्तानले फाइनल प्रवेशका लागि १५३ रनको लक्ष्य पाएको छ।अष्ट्रेलियाको सिड्नीमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो।पाकिस्तानसँग खेलिरहेको किवी टोलीले पहिलो ओभरको तेस्रो बलमै ओपनर फिन एलेनलाई पहिलो विकेटका रुपमा गुमायो। उनले जम्मा ३ बल खेलेर ४ रन मात्र बनाए। उनी शाहीन शाह अफ्रिदीको बलमा एलबिडब्ल्यू भए।त्यसपछि अर्का ओपनर डेवोन कनवेले २० बलमा आक्रामक २१ रन बनाएपछि र