टी २० विश्वकप फाइनल : अस्ट्रेलियाको ब्याटिङ भर्सेस न्युजिल्याण्डको बलिङ

आईसीसी इभेन्टको लगातार तेस्रो फाइनल खेल्दैछ न्युजिल्याण्ड। यस्तै, सन् २०१५ मा एकदिवसीय विश्वकप जितेयता अस्ट्रेलिया पहिलो फाइनल खेल खेल्दैछ। यी दुई टोली दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज साँझ पौने ८ बजे टी २० विश्वकपको उपाधिका लागि आमनेसामने हुँदैछन्। जारी विश्वकपमा टस जित्ने टोलीले खेल जित्दै आएको तथ्यांक छ। यदी आजको खेलमा पनि टस…