गूगलले च्याटजीपीटी जस्तै आफ्नै एआई प्लेटफर्म बार्डलाई सार्वजनिक गरेको थियो । तर पब्लिक डेमो गर्दा गलत प्रतिक्रिया दिएपछि गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटको शेयर मूलयमा १०० अर्बको गिरावट आएको छ ।
च्याटजीपीटी एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतया छलफल गरेसरहनै अन्तर्क्रिया गर्न सक्छ र मान्छेले कुरा गरेजस्तोनै लाग्ने गर्दछ ।
यो अहिले प्रयोगकर्ता माझ...