काठमाडौं । साताको पहिलो कारोबार भएको सोमबार शेयर बजारमा गिरावट आएको छ । सोमबार पनि नेप्से सूचक १२.८९ अंकले घटेर २०६५.८२ विन्दुमा झरेको छ । त्यस्तै, त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले गिरावट आएको छ । सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख […]