विश्वकप खेल्ने यूरोपका दुई टोलीको आज टुंगो लाग्ने

एजेन्सी, २९ कात्तिक । आज राति हुने प्रतिष्पर्धाबाट यूरोपबाट कतारमा हुने विश्वकप फुटबलमा सिधै छनोट हुने थप दुई टोलीको टुंगो लाग्नेछ । आज समूह सी र आईबाट शिर्ष टोली को बन्ने टुंगो लाग्नेछ । यूरोपेली क्षेत्रबाट १३ टोली छनोट हुनेमा १० टोली सिधै छनोट हुनेछन् । ३ टोली प्ले अफको अर्को प्रक्रियाबाट चयन हुनेछन् । […]

सम्बन्धित सामग्री

दुई खेलमा चारवटै टोलीको नकआउट नजर, ढुक्क छैन इङ्ल्यान्ड

दोहा। कतार विश्वकपअन्तर्गत समूह बीका अन्तिम खेलहरु मंगलबार हुँदैछन्। नेपालीसमयअनुसार राती पौने १ बजे सुरु हुने खेलमा इङ्ल्यान्ड र वेल्स तथा अमेरिका र इरानबीच प्रतिस्पर्धा हुँदै छ। यो समूहबाट अगाडि बढ्ने सम्भावना चारवटै टोलीको रहेकाले अन्तिम खेलको नतिजापछि मात्र समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ। २ खेलबाट इङ्ल्यान्डको ४, इरानको ३, अमेरिकाको २ र […]

अष्ट्रेलिया विश्वकपमा छनौट, अन्तिम टिमको टुंगो आज लाग्ने

अष्ट्रेलिया कतारमा हुने विश्वकपमा छनौट भएको छ । मंगलबार भएको प्ले अफ खेलमा पेरुलाई पेनाल्टीमा पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि पेनाल्टी मार्फत बिजेता छनौट गरिएको हो । पेनाल्टीमा ५-४ गोल अन्तरले अष्ट्रेलिया विश्वकपमा छनौट भएको हो । अब अष्ट्रेलिया विश्वकपको समुह डि मा रहने छ । उक्त समुहमा अष्ट्रेलियासंगै फ्रान्स , डेनमार्क , र ट्युनिसिया रहेका छन् । विश्वकपमा यो अष्ट्रेलियाको छैठौ सहभागिता हुने छ । तर हालसम्म अष्ट्रेलिया समुह चरणभन्दा माथि जान सकेको छैन । यस संगै अब विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टोलीको टुंगो लागेको छ । थप १ टिमको आज लाग्ने छ । आज राति नेपाली समय अनुसार ११:४५ बजे सुरु हुने कोस्टारिका र न्युजिल्यान्डबीचको विजेताले बाँकि रहेको अन्तिम स्थान हात पार्ने छ । यो खेलको बिजेता विश्वकपमा छनौट हुने अन्तिम तथा ३२ औ टिम बन्ने छ ।  विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । कुन देश कुन समुहमा ? समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्ससमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियाअष्ट्रेलियासमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघाना

एसियन कप क्वालिफायर : समूह एमा पर्‍यो नेपाल

१२ फागुन, काठमाडौं । एसियन कप क्वालिफायमा नेपाल एमूह ए मा परेको छ । बिहीबार भएको ड्रमा नेपाल, जोर्डन, कुवेत र इण्डोनेसिया रहेको समूह ए मा परेको हो । दोस्रो चरणको छनोटमा परेको प्रदर्शनका आधारमा आयोजक चीनसहित १३ टोली एसियन कपका लागि छनोट भइसकेका छन् । अन्तिम चरणको क्लालिफायर्सबाट ११ टोलीको टुंगो लाग्ने छ । […]

मच्छिन्द्र-पुलिसको नतिजाले एएफसी कप छनोटको टुंगो लाग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने टोलीको टुंगो आज लाग्नेछ । छनोटको दौडमा कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लब र दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब मात्र रहेका छन् । एएफसी कप छनोट खेल्न पाउने एएफसी क्लब लाइसेन्स प्राप्त ४ नेपाली क्लब मध्ये त्रिभुवन आर्मी फुटबल […]

मनाङ शीर्ष स्थानमा, एएफसी च्यालेन्ज कप खेल्ने टोलीको आइतबार टुंगो लाग्ने

काठमाडौं । मनाङ-मर्स्याङ्दी क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै शीर्ष स्थानमा पुगेको हो । मनाङले घरेलु मैदान पोखरामा ब्रिगेड ब्वाइजलाई १–० ले पराजित गर्‍यो । मनाङका अञ्जन विष्टले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल नै खेलमा निर्णायक बनेको थियो...

पोखरामा लिग खेल्न ५ क्लबलाई मनाङको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद)– लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबले लिगका आफ्ना ५ खेल पोखरामा खेलाउने योजनाका साथ क्लबहरुलाई प्रस्ताव गरेको छ । मनाङको तर्फबाट क्लबहरुलाई प्रस्ताव गर्ने जिम्मेवारी पाएका सदस्य विजय घलले भोली सम्म पोखरा खेल्न तयार हुने टोलीको टुंगो लाग्ने बताएका छन् । ‘हामीले ५ वटा खेल पोखरामा खेलाउने गरि क्लबहरुलाई प्रस्ताव गरेका […]

‘यसै साता क्रिकेट मुख्य प्रशिक्षकको टुंगो लाग्छ’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक यसै साताभित्र टुंगो लाग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव तथा छनोट समितिका संयोजक प्रशान्तविक्रम मल्लले यसै साताभित्र नयाँ प्रशिक्षकको टुंगो लाग्ने बताएका छन् । गएको कात्तिक ३० गते सम्पन्न क्यानको बोर्ड बैठकले मल्लको संयोजकत्वमा संघका कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक...