दुई खेलमा चारवटै टोलीको नकआउट नजर, ढुक्क छैन इङ्ल्यान्ड

दोहा। कतार विश्वकपअन्तर्गत समूह बीका अन्तिम खेलहरु मंगलबार हुँदैछन्। नेपालीसमयअनुसार राती पौने १ बजे सुरु हुने खेलमा इङ्ल्यान्ड र वेल्स तथा अमेरिका र इरानबीच प्रतिस्पर्धा हुँदै छ। यो समूहबाट अगाडि बढ्ने सम्भावना चारवटै टोलीको रहेकाले अन्तिम खेलको नतिजापछि मात्र समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ। २ खेलबाट इङ्ल्यान्डको ४, इरानको ३, अमेरिकाको २ र […]