विश्वकप छनोट : नेपाल र क्यानडा भिड्दै, सेमिफाइनल पुग्ने चारवटै टोलीको आज टुंगो लाग्ने

काठमाडौं: अस्ट्रेलियामा हुने टी २० विश्वकप छनोट 'ए' मा नेपालले आज क्यानडाको सामना गर्दैछ। अलअमेरत क्रिकेट स्टेडियममा हुन समूह बी को खेलमा नेपाल र क्यानडा दिउँसो पौने ४ बजे आमनेसामने हुनेछन्। समूह बी मा अपराजित नेपाल दुई खेलबाट ४ अंक जोड्दै सेमिफाइनल प्रवेशको सबैभन्दा धेरै सम्भावना बोकेको टोली हो। नेपालले…

सम्बन्धित सामग्री

टी-२० विश्वकप छनोट : युएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा

काठमाडौंः ओमानमा जारी टी-२० विश्वकप छनोट खेलअन्तर्गत सेमिफाइनलमा नेपालले युएईको सामना गर्दैछ। विश्वकपका लागि निर्णायक खेलमा युएईविरुद्ध टस हारेर नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ए को उपविजेता युएइईको सामना गर्न लागेको हो। यो खेलको विजेता टोली यसै वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउने छ। नेपाल र युएईबीच भएका पछिल्ला ४ टी-२० खेलमा दुवै टोलीले २/२ जित हात पारेका छन्। त्यस्तै अर्को सेमिफाइनलमा आयरल्

टि२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईका कप्तान अहमद राजाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । कुशल मल्लको […]

विश्वकप छनोटमा अपराजित रहने नेपाल एकमात्र टोली

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए मा अपराजित रहने नेपाल एकमात्र टोली हो । सोमबार समूह चरणको अन्तिम खेलमा यूएई बहराइनसँग पराजित भएसँगै नेपाल अपराजित रहँदै सेमिफाइनल खेल्ने एक्लो टोली बनेको हो । नेपाल बाहेक सेमिफाइनल पुगेका अन्य तीन टोली ओमान, आयरल्यान्ड र युएईले १-१ खेलमा हार बेहोरेका छन् । […]

विश्वकप छनोट : सेमिफाइनलमा नेपाल आज यूएईसँग खेल्दै

काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान […]

विश्वकप छनोट यात्रा : सेमिफाइनलमा आज यूएईसँग खेल्दै नेपाल

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको नेपालले आज यूएईविरुद्ध खेल्दै छ। मंगलबार अर्थात् आज ओमानको अल अमेरातमा नेपालले सेमिफाइनलमा यूएईको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ। विश्वकप छनोट हुने लक्ष्य बोकेको नेपालका लागि मंगलबारको खेल महत्वपूर्ण छ। नेपालले यसअघिको जस्तै शतप्रतिशत खेल प्रदर्शन […]

विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

९ फागुन, काठमाडौं । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । […]

टी–२० विश्वकप छनोटः नेपाल सेमिफाइनल पुग्ने समीकरण यस्तो

काठमाडौं– आईसीसी पुरुष टी–२० विश्वकप छनोट ‘ए’ को सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ । दुई समूहका टोलीबीच दुई दुई खेल हुँदा प्रतियोगिताको सेमिफाइनल समीकरण थप रोमाञ्चक भएको हो । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टोली ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसअघि सहभागी टोली शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्न संघर्ष गरिरहेका […]

विश्वकप छनोटको सेमिफाइनल पुग्न कसलाई के आवश्यक ?

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए को सेमिफाइनल समिकरण रोचक बनेको छ । शनिवार सम्म समूह ए र बी का सबै टोलीले दुई दुई खेल खेलेका छन् । आठ टोली सहभागी प्रतियोगितामा समूह ए मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । समूह बी मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स […]

ओमानको सानदार जित, रोमान्चक सेमिफाइनल समिकरण

मस्कट(हाम्रो खेलकुद) – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप छनोट ए मा क्यानडामाथि ९ विकेटको सानदार जित हात पारेसँगै सेमिफाइनल समिकरण रोचक बनेको छ । ओमानको यस जितले समूह बी बाट नेपाल, क्यानडा र ओमान तीनै टोलीको सेमिफाइनलको बाटो खुल्ला रहेको हो । लगातार दुई खेल जितेको नेपाल सम्भावना सबैभन्दा उच्च छ । १ सय […]

विश्वकप छनोट : फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक

७ फागुन, काठमाडौं । फिलिपिन्सलाई  १३६ रनले पराजित गरेपछि नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ । कमजोर […]