एसियन कप क्वालिफायर : समूह एमा पर्‍यो नेपाल

१२ फागुन, काठमाडौं । एसियन कप क्वालिफायमा नेपाल एमूह ए मा परेको छ । बिहीबार भएको ड्रमा नेपाल, जोर्डन, कुवेत र इण्डोनेसिया रहेको समूह ए मा परेको हो । दोस्रो चरणको छनोटमा परेको प्रदर्शनका आधारमा आयोजक चीनसहित १३ टोली एसियन कपका लागि छनोट भइसकेका छन् । अन्तिम चरणको क्लालिफायर्सबाट ११ टोलीको टुंगो लाग्ने छ । […]

सम्बन्धित सामग्री

फुटसल टोली किर्गिस्तान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप क्वालिफायर फुटसलका लागि नेपाली टोली किर्गिस्तान प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बिदाई गरेको छ । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधर, फुटसल कमिटिका संयोजक रत्न कुमार श्रेष्ठ, सदस्य मधुसुदन उपाध्यय, फुटसलका प्रमुख विनोद […]

एसियन कप क्वालिफायर : नेपाल कठिन समूहमा

१२ फागुन, काठमाडौं । अर्को वर्ष चीनमा आयोजना हुने एएफसी एसियन कपको लागि तेस्रो तथा अन्तिम चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ । बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको भर्चुअल्ली ड्र अनुसार नेपाल समूह ए मा समावेश छ । यस समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया छन् । जोर्डन र कुवेतसँग नेपालले दोस्रो चरणको छनोटको समूह चरणमा […]

नेपाली युवालाई हातमा लाग्यो शून्य

नेपाल समाचारपत्र, काठमाडौं । ताजिकिस्तानमा भएको एएफसी यू–२३ एसियन कप क्वालिफायर प्रतियोगितामा नेपाली युवा टोलीलाई शून्य हात लागेको छ । बालगोपाल महर्जनको नेतृत्वमा रहेको नेपालले तीनै खेलमा हार बेहोरेको हो । नेपालले हार मात्रै होइन गोलसमेत गर्न सकेन । समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४–० को फराकिलो हार व्यहोर्दा नै प्रतियोगिता खराब […]

एसियन कप क्वालिफायर : प्रतिष्ठाका लागि यमनसँग खेल्दै नेपाल :: Pahilopost.com

दोहा : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत समूह एफ मा रहेको नेपालले आफ्नो अन्तिम खेल मंगलवार मंगलवार यमनसँग खेल्दैछ। यमनविरुद्धको खेलअघि नै नेपाल एसिया कप छनोटको होडबाट बाहिरिसकेको छ। त्यसैले कतारको दोहास्थित तटस्थ मैदानमा हुने खेल नेपालका लागि प्रतिष्ठाको लागि मात्र हुनेछ। यद्यपि एसिया कपमा छनोट हुने दावेदारी प्रस्तुत

फिफा वरीयतामा नेपाल ६ स्थान माथि :: Pahilopost.com

काठमाडौं : फिफा वरीयतामा नेपाल ६ स्थान माथिल उक्लिएको छ। फिफाले नोभेमेबर मिहनाको लागि सार्वजनिक गरेको वरीयतामा नेपाल ट स्थान सुधार गर्दै १७०औँ स्थानमा उक्लेको हो। एएफसी एसियन कप क्वालिफायर अन्तर्गत फिलिपिन्स विरुद्ध घरेलु मैदानमा गोलरहित बराबरी खेलेको नेपाली राष्ट्रिय टोलीको कूल अंक ९८ भएको छ। अघिल्लो महिना नेपालको

एएफसी एसियन कप क्वालिफायर : फिलिपिन्स र नेपालको फरक लक्ष्य :: Pahilopost.com

काठमाडौं : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत भोली नेपाल र फिलिपिन्सबीच एन्फा कम्प्लेक्स सातलोबाटोमा खेल हुँदैछ। नेपाल र फिलिपिन्स दुवै टोली फरक लक्ष्यका साथ मंगलबार मैदान उत्रनेछन्। कारण फिलिपिनस यही खेलको नतिजाबाट पहिलो पटक एसिया कपमा छनोट हुन चाहन्छ। यता छनोटबाट बाहिरिसकेको नेपालका लागि भने कप्तान अनिल गुरुङको यो

एएफसी एसियन कप छनोट : घरेलु मैदानमा नेपाल पराजित :: Pahilopost.com

काठमाडौँ : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपाल ताजिकिस्तानसँग २-१ ले पराजित भएको छ।  क्वालिफायर्स अन्तर्गतको प्रतियोगितामा नेपालको यो दोस्रो हार हो।  जितपछि ताजिकिस्तानले ३ अंक जोडेको छ। ताजिकिस्तान यसअघिको दुवै खेलमा पराजित भएको थियो।  नेपालको खेलमा १ अङ्क मात्र छ।  ताजिकिस्तानले पाँच मिनेटको अन्तरमा

एसियन कप क्वालिफायर : जितको खोजिमा नेपाल र ताजकिस्तान :: Pahilopost.com

काठमाडौं : एएफसी एसियन कप क्वालिफार अन्तर्गत नेपाल र काजकिस्तानबीच भोली मंगलबार घरेलु मैदानमा खेल हुँदैछ। क्वालिफायरमा दुवैको यो तेस्रो खेल हो। दुवै देशका प्रशिक्षकले सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा जितका लागि खेल्ने बताए। नेपाल र ताजकिस्तान बीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरु हुनेछ। यसअघि खेलिएका दुई खेलबाट