काठमाडौं (हाम्रो खेलकुद)– नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने टोलीको टुंगो आज लाग्नेछ । छनोटको दौडमा कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लब र दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब मात्र रहेका छन् । एएफसी कप छनोट खेल्न पाउने एएफसी क्लब लाइसेन्स प्राप्त ४ नेपाली क्लब मध्ये त्रिभुवन आर्मी फुटबल […]