रुपन्देही ।नवलपरासीको सुस्ता गाउँपालिकामा ८७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुपन्देहीको श्रीकृष्ण नेत्रालय फेको सेन्टरमार्फत उनीहरुको शल्यक्रिया गरिएको हो । इम्प्रुभिङ लाइफ इन नेपालले नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ रुपौलियामा गरेको आंखा शिविरमा चेकजांच गराउँदा मोतियाबिन्दुमा समस्या देखिएका ८७ जनाको नेत्रालयले शुक्रबार निःशुल्क शल्यक्रिया गरिदिएको हो । अस्पतालका नेत्र रोग विशेषज्ञहरु डा. […]