नेपालमा बीमा व्यवसाय शुरू भएको साढे सात दशक पूरा भइसकेको छ । दर्जनौं बीमा कम्पनीहरू खुलिसकेको भए पनि अझै बीमाका दायरा फराकिलो हुन सकेको छैन । अझै पनि बीमालाई बोझाका रूपमा लिने गरेको पाइन्छ । भूकम्प र कोरोना महामारीपछि बीमाको चेतना वृद्धि भएको छ । तर, बीमासम्बन्धी पर्यात शिक्षा र प्रष्ट नीति नहुँदा जनताको नज्मा […]