निहारीकालाई मधेस प्रदेश सरकारको पाँच लाख आर्थिक सहयोग

मधेस प्रदेश सरकारले कुमारी आमा भनेर चिनिएकी महोत्तरीकी निहारिका सिंह राजपुतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।...

सम्बन्धित सामग्री

यस्ता छन् गण्डकी सरकार मन्त्रिपरिषद्का निर्णय

ढोरपाटन– गण्डकी प्रदेश सरकारले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बागलुङको प्रसिद्ध पञ्चकोटमा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले क्यान्सर र ब्रेनट्युमर भएका ७० जना रोगीको छनोट गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्यालले प्रदेश निजामती […]

निहारिका राजपूतलाई मधेस सरकारको ५ लाख सहयोग

काठमाडौँ । न्यायका लागि सङ्घर्षरत निहारिका राजपूतलाई मधेस प्रदेश सरकारले आर्थिक सहयोग दिने भएको छ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णय अनुसार राजपूतलाई कानूनी लडाइँका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् । राजपूतलाई आर्थिक सहयोग गर्नका लागि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले सिफारिस गरेका थिए । राजपूतले […]

निहारिका राजपुतलाई मधेस सरकारको ५ लाख सहयोग

१० भदौ, जनकपुरधाम । न्यायका लागि संघर्षरत निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले आर्थिक सहयोग दिने भएको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णय अनुसार राजपुतलाई कानूनी लडाईंका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् । राजपुतलाई आर्थिक सहयोग गर्नका लागि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाद्ये सिफारिस गरेका […]

डोटीको केदारअखडा र गराजुमा सोलार विद्युत् वितरण

डोटी - सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग तथा बोगटान फुड्सिल गाउँपालिकाको पहलमा वडा नं २ को केदारअखडा तथा गराजु गाउँमा सोलार विद्युत् वितरण गरिएको छ । प्रदेश सरकारको १ करोड ५० लाख रुपैयाँको लगानीमा केदारअखडा तथा गराजु गाउँका नागरिकका लागि सोलार विद्युत् वितरण गरिएको हो। गाउँमा विद्युत् वितरण गरिएपछि वर्षौँदेखि अन्धकारमा बस्दै आएका केदारअखडा तथा गराजु गाउँका एक सय घरधुरीका नागरिकहरुलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, 'गाउँमा विद्युत् नहुँदा ...

मुगुमा फस्टाउँदै चौँरी पालन

मुगु- मुगुको पूर्वी भेगको मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लो समय चौरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेको चौँरी पालनमा अहिले भने स्थानीयले रुचि देखाउन थालेका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौरी […]

आफैँले उद्घाटन गरेको ‘हात्ती वनभोज’ लाई प्रदेशमन्त्रीले रकम दिन्नँ भनेपछि...

काठमाडौं:  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्रीले उद्घाटन गरेको हात्ती वनभोज विवादमा परेको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा गरिएको भनिएको हात्ती वनभोज विवादमा परेपछि मन्त्री दीपेन्द्र श्रेष्ठले रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्।यही असार १६ गते ‘पर्यटन प्रवर्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समिति’ नामक  संस्थाले चितवनका सौराहामा हात्ती वनभोज कार्यक्रम आयोजना गरेको थियो। प्रदेश सरकारको आर्थिक सहयोग तथा चितवन निकुञ्जको सहकार्यमा गरिएको भनिएको

मधेसमा सहिद परिवारका ९५ परिवारलाई आर्थिक सहयोग

जनकपुर : मधेस प्रदेश सरकारले जनयुद्धका क्रममा सहिद भएका सिरहाका ९५ परिवारलाई एक लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेसी सहिद प्रतिष्ठानद्वारा सिरहाको मिर्चैयामा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव, प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सहिद परिवारलाई प्रमाणपत्र […]

सुर्खेतका बाढी पीडितलाई प्रदेश सरकारको ३ लाख

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित परिवारलाई रु तीन लाखका दरले आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विष्टले पत्रकार भेटघाटमार्फत विसं २०७१ का सुर्खेतका एक हजार ६२ बाढीपीडितलाई प्रदेश सरकारले चालु आव २०७८/७९ मा प्रतिपरिवार रु तीन …

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन् । स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए ।     गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ

राउटे समुदायलाई गण्डकी सरकारको आर्थिक सहयोग

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट राउटे समुदायलाई ५० हजार प्रदान गर्नुभएको छ ।