मुगुमा फस्टाउँदै चौँरी पालन

मुगु- मुगुको पूर्वी भेगको मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लो समय चौरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेको चौँरी पालनमा अहिले भने स्थानीयले रुचि देखाउन थालेका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौरी […]

सम्बन्धित सामग्री

जीवन धान्न नौ महिना चौँरी खर्कको बास

–रुपक पुरी/ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चौँरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उहाँ बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्नुहुन्छ । हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गर्नुभएको छ । यो समयमा […]

आहाराको अभावमा मरे चौँरी र नाउर

जाजरकाेट- उपल्लो डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन्। सेतक चिनी सङ्कलन कर्ताले चौँरी, नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका-८ का पेम्बा गुरूङले जानकारी दिए। चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उनको […]

आहाराको अभावमा मरे चौँरी र नाउर

१४ कात्तिक, डोल्पा । उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी, नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिए । चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण […]

डोल्पामा आहाराको अभावमा मरे चौँरी र नाउर

उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी र नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी र नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिए ।चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उनको भनाइ छ । आफ्नो मात्र सातवटा चौँरी मरेको उनले बताए । यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उनले जान

बीमा र अनुदानले चौँरी पालक किसान उत्साहित

सिन्धुपाल्चोकका चौँरी पालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ । परम्परागत रूपमा पालिने चौँरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौँरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौँरी खर्कमा ६० चौँरी थपिएका छन् । एशियन नेपाल र सेन्डाकले संयुक्तरूपमा चौँरी पालक किसानलाई रु ५३ लाख अनुदान दिएको छ । साठी चौँ

चौँरी र याकको बीमा

फुङ्लिङ – हिउँ चितुवा र ब्वाँसो हिमपहिराका कारणले सँधै ठूलो क्षति ब्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चौँरी र याकको अबदेखि बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहजीकरणमा चौँरी याकको बीमा कार्यक्रम सुरु गरिएपछि किसानले बीमा दाबी क्षतिपूर्ति पाउने भएका हुन । ताप्लेजुङको दुर्गम र उच्च हिमाली बस्ती याङ्मा […]

पाँचथरमा आजदेखि चौँरी महोत्सव

विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ ।  उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजना हुने उक्त महोत्सवमा चौँरी, चौँरीजन्य सामग्री तथा उच्च पहाडमा पाइने वस्तुको प्रदर्शनी तथा याक गोल्डकप आयोजना गरिने महोत्सव मूल आयोजक समितिका

हिमपहिरोले चौँरी मर्दा झन्डै २२ लाख क्षति

पर्वत : मुस्ताङको थासाङ गाउँपालिका–२ मा शनिबार बिहान गएको हिमपहिरोबाट करिब २२ लाख बराबरको क्षति भएको छ। बिहान चार बजे मानापाथी हिमालबाट आएको हिमपहिरोमा परी स्थानीय सुशीला गौचनका दुई वटा गोठमा १५ चौँरी गाई र याक मरेको र सात बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिए।गोठमा याक र चौँरी गरेर ३५ ओटा रहेको पीडित गौचनले बचाइन्। भाले चौँरी (याक) को मूल्य पोथी चौँरीको भन्दा महँगो हुने बताउँदै उनले पोथी चौँरीकै मूल्य एक लाख रुपैयाँभन्दा

हिमपातमा चौँरी

उपल्लो डोल्पामा हिमपात भएपछि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोबाट डोल्पाको सदरमुकाम दुनै तर्फ  चौँरी लिएर जाँदै गरेका सर्वसाधारणहरु ।  उपल्लो डोल्पामा ढुवानीका लागि चौँरीको प्रयोग गरिन्छ । तस्बिर : हेमन्त केसी/  रासस

म्याग्दीमा प्रथम चौँरी महोत्सव शुरु

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जनाइएको छ । चौँरी संरक्षण, चौँरीका उत्पादनको बजारीकरण, चौँरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना... The post म्याग्दीमा प्रथम चौँरी महोत्सव शुरु appeared first on Purbeli News.