निहारिका राजपूतलाई मधेस सरकारको ५ लाख सहयोग

काठमाडौँ । न्यायका लागि सङ्घर्षरत निहारिका राजपूतलाई मधेस प्रदेश सरकारले आर्थिक सहयोग दिने भएको छ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णय अनुसार राजपूतलाई कानूनी लडाइँका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिएका छन् । राजपूतलाई आर्थिक सहयोग गर्नका लागि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले सिफारिस गरेका थिए । राजपूतले […]