सुर्खेतका बाढी पीडितलाई प्रदेश सरकारको ३ लाख

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित परिवारलाई रु तीन लाखका दरले आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विष्टले पत्रकार भेटघाटमार्फत विसं २०७१ का सुर्खेतका एक हजार ६२ बाढीपीडितलाई प्रदेश सरकारले चालु आव २०७८/७९ मा प्रतिपरिवार रु तीन …

सम्बन्धित सामग्री

बाढी–पहिरो पीडित किसानले एक करोड क्षतिपूर्ति पाउने

सिमकोट – असार, साउन र भदौमा पटक–पटक परेको अविरल वर्षासँगै गएको बाढी पहिरोबाट बालीमा पुगेको क्षतिका लागि किसानले क्षतिपूर्ति पाउने भएका छन्। जिल्लाले निकै ताकेता गर्दा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो क्षति उपलब्ध गराउनका लागि बजेटको व्यवस्था गरेको हो। कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीका अनुसार लामो प्रयासपछि प्रदेश मन्त्रालय […]

बाढी पहिरोबाट मृत्यु हुनेका परिवारलाई एक लाख दिने प्रदेश सरकारको निर्णय

काठमाडौँ – कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । त्यसैगरी, बैठकले कोशी प्रदेश […]

सप्तकोशी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

१९ साउन, उदयपुर । सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोशी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले […]

सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

काठमाडौँ । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो ।  बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानव बस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार […]

सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानव वस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ ।   मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए । मन्त्री कार्की भन

कर्णालीमा विपद्का घटनामा ३ सय ५ जनाको मृत्यु

प्रदेश सरकारको कानुन मन्त्रालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार ११ महिनामा आगलागीबाट १५ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परी ५० जनाले ज्यान गुमाएका छन् ।

गण्डकी सरकारले बनायो मनाङका सरकारी कार्यालयलाई उज्यालो

मनाङ । बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले खरिद गरी पठाइएको सोलार जडान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु […]

विपदमा प्रदेश सरकारको खेलाँची

सुर्खेत, असार ७ । लगातार वर्षासँगै कर्णालीका सयौं घर बाढी र पहिरोको उच्च जोखिममा छन्। प्रहरीका अनुसार यस वर्षको मनसुन सुरु भएयता दुई सय ६७ जनाभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्। कर्णालीको भौगोलिक अवस्था कमजोर हुँदा यसै गरी बर्सेनि कर्णालीका नागरिक विस्थापित हुन्छन्। कतिपय बाढीपहिरोमा परेर ज्यान गुमाउन बाध्य छन् तर बर्सेनि निम्तिने यस्ता विपदका […]

दोर्दीखोला बाढी पीडितलाई गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोग

काठमाडौं। लमजुङको दोर्दी– ८ हिलेबजारमा बाढीले बगाएका १७ घरलाई गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्बल,खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको छ। त्यस्तै गण्डकी प्रदेश सरकारको तर्फबाट कर्कटपाता वितरण भएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए। उक्त सामग्री प्रदेशमन्त्री मधुमाया गुरुङ, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुँइटेललगायतले वितरण गरेका छन्। दोर्दी खोलामा आएको बाढीले ती घर बगाएका थिए।