हुम्ला – हुम्ला जिल्लाको उत्तरी सिमाना हिल्सामा पहिलो पटक अध्यागमन कार्यालयको स्थापना भएको छ ।
गृहमन्त्री रामबहादुर थापाले मंगलबार तिब्बतसँग जोडिएको कार्यालयको विधिवत रुपमा सिमाना हिल्सामा उद्घाटन गर्नुभएको हो । नेपाली सेनाको एमआई १७ हेलिकप्टर मार्फत काठमाडौदेखि सुर्खेत हुँदै हुम्ला पुगेका गृहमन्त्रीले अध्यागमन कार्यालय...