कोरला र सुस्तामा अध्यागमन कार्यालय स्थापना गर्न माग - Naya Patrika

कोरला नाका र सुस्तामा अध्यागमन कार्यालय स्थापना गर्न पोखराबासीले माग गरेका छन् । अध्यागमन विभागले सोमबार पोखरामा अयोजना गरेका अध्यागमन व्यवस्थापन सम्बन्धि अन्तरक्रियाका सहभागीले विभागसँग अध्यागमन कार्यालय स्थापना गर्न माग...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

तनहुँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

दमौली (तनहुँ), १९ चैत । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बढ्दो जनसङ्ख्या र सेवाग्राहीलाई सहजरुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो । रास्वपा तनहुँ क्षेत्र नं २ ले आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत उपप्रधानमन्त्री तथा […]

जग्गाको मुआब्जा माग गर्दै दाङको भालुबाङमा प्रदर्शन

दाङ – राप्ती गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी गणको कार्यालय विभिन्न व्यक्तिहरुको निजी जग्गामा स्थापना गरिएको भन्दै न्यायको माग गर्दै शनिबार प्रदर्शन गरिएको छ। पूर्व–पश्चिम राजमार्ग बन्ने क्रममा उक्त जग्गामा निर्माण सामाग्री राखिएको थियो भने सशस्त्र द्वन्द्व सुरु भएपछि त्यस स्थानमा प्रहरी प्रशासनको कार्यालय स्थापना गरिएको छ। स्थानीय १८ जना जनाको ६ विगाह ७ कट्ठा ९ […]

पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न माग

धुलिखेल, १९ साउन । काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयवासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन् । नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन् । नमोबुद्ध नगरपालिकामा भएको सो बैठकले भौगोलिकरुपमा विकट रहेका महाभारत, रोशी , तेमाल गाउँपालिका […]

ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

१८ साउन, जनकपुरधाम । धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् । ढल्केवर विकास संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी काशीराज दहाललाई ज्ञापन पत्र बुझाउँदै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो । संघर्ष समितिका संयोजक फुलगेन महतो (मगही) नेतृत्वको टोलीले ढल्केवरसहित धनुषाका उत्तरी […]

सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् । पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने निर्णय गरेपछि कार्यालय स्थापना गर्न बाधा पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। स्थानीयस्तरमा मालपोत र नापी कार्यालय स्थापना आवश्यक भएकाले […]

जुम्लाको सिँजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग

जुम्लाको सिँजा गाउँपालिकाले सिँजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ।

सिंजामा मालपोत र नापी कार्यालय स्थापना हुनुपर्नेमा दलहरू एकमत

सिंजा क्षेत्रका तीन वटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न पहल गर्ने विषयमा दलीय समर्थन भएको छ । सिंजाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी मालपोत र नापी राख्न माग गरिएको  हो । भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेपछि एकमतका साथ निर्णय गरी सिंजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो । जुम्लाको सदरमुकामदेखि टाढा रहेको सिंजा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएको छ । सिंजामा इलाका प्रशासन कार्यालय रहेकाले

पोखरीयामा सरकारी कार्यालयको शाखा स्थापना गर्न माग

१६ वैशाख, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाका वासिन्दाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयका शाखा कार्यालय स्थापना गर्न माग गरेका छन् । पोखरीया अस्पतालको स्तरोन्नति हुनुपर्ने पनि स्थानीयले माग गरेका छन् । सोमबार पोखरीयामा कार्यालय स्थापना संघर्ष समिति र पोखरीया नगरपालिकाको संयुक्त बैठक बसेको छ । बैठकले सर्वपक्षीय प्रतिनिधि मण्डल काठमाडौंमा डेलिगेसन जाने निर्णय गरेको […]

मुगुमा लोकसेवा आयोगको कार्यालय स्थापना गर्न जोड

प्रदेश लोकसेवा आयोग सुर्खेतअन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् । प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयोजित कार्यक्रमका सहभागीहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगको कार्यालय स्थापना भए पनि मुगुमा नभएकोमा दुखेसो गरे ।  मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजारौं खर्चेर बाहिरी जिल्ला जानु पर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । यही कारण मुगुमै आयोगको कार्यालय स्थापना भए नागरिकलाई राहत हुने प्रमुख ज

मुगुमा लोकसेवा आयोगको कार्यालय स्थापना गर्न जोड

न्युज अफ नेपाल, मुगु । प्रदेश लोकसेवा आयोग सुर्खेतअन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् । प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयोजित कार्यक्रमका सहभागिहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगको कार्यालय स्थापना भए पनि मुगुमा नभएकोमा दुखेसो गरे । मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजारौं खर्चेर […]