चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।
कोरला नाका र सुस्तामा अध्यागमन कार्यालय स्थापना गर्न पोखराबासीले माग गरेका छन् । अध्यागमन विभागले सोमबार पोखरामा अयोजना गरेका अध्यागमन व्यवस्थापन सम्बन्धि अन्तरक्रियाका सहभागीले विभागसँग अध्यागमन कार्यालय स्थापना गर्न माग...पूरा पढ्नुहोस् »